चांगन युनि–टीले पायो फाइभ स्टार सेफ्टी रेटिङ, छिट्टै नेपाल भित्रिदै
काठमाडौं – चिनियाँ अटोमोबाइल निर्माता कम्पनी चांगनको युनि–टीले...
एमजी मोटर्सले भारतको सबैभन्दा सस्तो इलेक्ट्रिक कार एमजी कमेटको नयाँ संस्करण ब्ल्याकस्टोर्म एडिसन लन्च गरेको छ । सो कार नयाँ फिचर र आकर्षक लुक्सका साथ प्रस्तुत गरिएको छ । यसको सुरुवाती मूल्य ७ लाख ८० हजार भारु रहेको छ ।
यसमा १०.२५ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ४-स्पिकर साउन्ड सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता फिचर समावेश गरिएको छ । साथै सेफ्टीका लागि एलईडी हेडलाइट र टेललाइट, रियर पार्किङ क्यामेरा समावेश छ ।
ब्ल्याकस्टोर्म एडिसनमा १७.४ किलोवाट क्षमताको ब्याट्री प्याक रहेको छ, जसले फुल चार्जमा २३० किलोमिटरको रेन्ज प्रदान गर्छ । कम्पनीले एमजी कमेट ब्ल्याकस्टोर्म एडिसनमा ब्याट्री र इलेक्ट्रिक पावरट्रेनका लागि ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरेको छ ।
कम्पनीले यसको बुकिङ पनि खुल्ला गरेको छ । यसको लागि ११ हजार भारुमा बुक गर्न सकिन्छ ।
काठमाडौं – चिनियाँ अटोमोबाइल निर्माता कम्पनी चांगनको युनि–टीले...
काठमाडौं – साझाले नेपालमा परीक्षणका लागि भित्र्याइरहेको विद्युतीय बस...
चिनीयाँ ईभी निर्माता नेटाले आफ्नो सानो र सस्तो कार ‘भी’को फेसलिफ्ट लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...