सेमिकन्डक्टर अभाव १ वर्षपछि समाधान हुने, नयाँ प्रविधिमा काम गर्दै ठूला उत्पादक
विगत २ वर्षयता चरम रुपमा अभाव हुँदै आएको सेमिकन्डक्टरको सप्लाई अव सहज हुने...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका पदाधिकारीहरुले हालै सरकारले गाडी र अन्य स्पेयर पार्ट्स व्यवसायको आयातका लागि एलसी खोल्नमा रोक लगाइएको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
नाडा अध्यक्ष ध्रुव बहादुर थापा, महासचिव सुरेन्द्र कुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल र भेइकल कमिटीका सभापति निराकार श्रेष्ठको टोलीले प्रधानमन्त्रीसँग भेटघाट गरेको हो ।
‘आयात नै रोकिनु राम्रो नभएको र यस वारेमा अर्थमन्त्रीलगायत सरोकार पक्षसँग छलफल गर्ने प्रधानमन्त्रीले बताउनु भएको छ ।’ अध्यक्ष थापाले भने ।
सरकारले केही दिन पहिले नगद मार्जिनको प्रस्ताव गरेको थियो भने हालै नेपाल राष्ट्र बैंकले सवारी साधनका साथै स्पेयर पार्ट्स आयातका लागि समेत एलसी नखोल्न दबाब दिइरहेको बताइएको छ ।
विगत २ वर्षयता चरम रुपमा अभाव हुँदै आएको सेमिकन्डक्टरको सप्लाई अव सहज हुने...
काठमाडौं – सुनरा इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता...
भरतपुर- चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। भरतपुरको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...