यूरो एनक्यापको क्र्यास टेष्टमा एमजी एस५ ले पायो ५ स्टार सेफ्टि रेटिङ
एमजीको नयाँ बिद्युतिय एसयुभी एस५ ले यूरो एनक्यापको क्र्यास टेष्टमा ५...
काठमाडौं– एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारमाउन्ट मोटर्सले काठमाडौं उपत्यकाका थप दुई स्थानमा सर्भिस नेटवर्क विस्तार गरेको छ ।
कम्पनीले काठमाडौंको सुकेधारा र भक्तपुरको सल्लाघारीमा सर्भिस सेन्टर विस्तार गरेको हो । यी दुबै सर्भिस सेन्टर मंगलबारदेखी संचालनमा आएका हुन् । कम्पनीको यसअघि ललितपुर कसुन्तिमा मात्रै सर्भिस सेन्टर थियो ।
थपिएका दुबै नेटवर्क कम्पनीको आधिकारिक सर्भिस सेन्टर रहेको र यी स्थानबाट एमजीका ग्राहकले छिटो छरितो र प्रभावकारी सेवा पाउने बताइएको छ ।
दुबै सर्भिस सेन्टरमा डाइग्नोस्टिक टुल्स लगायत अत्याधुनिक उपकरण जडान गरिएको कम्पनी भनाई छ । नयाँ सर्भिस सेन्टरको बिस्तारसंगै एमजी गाडी चढ्ने ग्राहकले सर्भिस र स्पेयर पार्ट्सको उपलब्धतामा थप सहजता पाउने विश्वास लिइएको छ ।
एमजीको नयाँ बिद्युतिय एसयुभी एस५ ले यूरो एनक्यापको क्र्यास टेष्टमा ५...
पछिल्लो समय नेपाली बजारमा चिनियाँ ब्रान्डका प्यासेन्जर कार भित्रिने क्रम...
चिनियाँ बजारमा एमजी वान कम्प्याक्ट क्रसओभर एसयूभी लन्च भएको छ । एमजी वान...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...