नयाँ अवतारमा आउँदै एमजी–४, यस्तो हुनेछ विशेषता
एमजीले आफ्नो लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक कार एमजी४ लाई नयाँ अवतारमा...
एमजी मोटर इन्डियाले विन्डसर ईभीको नयाँ संस्करण ‘इन्स्पायर’ लन्च गरेको छ । ३०० युनिटमात्र उत्पादन हुने सो संस्करणको मूल्य १६ लाख ६५ हजार भारु निर्धारण गरिएको छ ।
विन्डसर इन्स्पायरमा एमजीले पर्ल ह्वाइट र स्टारी ब्ल्याक थिममा डुअल–टोन एक्सटेरियर दिएको छ । यसमा कालो ओआरभीएम, रोज गोल्ड क्ल्याडिङ, ’इन्स्पायर’ ब्याज र कालो १८ इन्चको एलोय ह्वील राखिएका छन् ।
इन्टेरियरको कुरा गर्नुपर्दा कारको हेडरेस्टमा ’इन्स्पायर’ चिन्ह, गोल्ड हाइलाइट र कालो–आउट सेन्टर कन्सोल आर्मरेस्टको साथ रातो र कालो लेदरको अपहोल्स्ट्री दिइएको छ ।
इन्स्पायर संस्करणमा विशेष रूपमा डिजाइन गरिएको एक्सेसरी प्याक समेत पाउन सकिनेछ । जसमा अगाडिको ग्रिल, बडी साइड मोल्डिङ र बम्पर कर्नर प्रोटेक्टर समावेश छन् । साथै, कारमा थ्रीडी म्याट, इन्स्पायर कुशन, पछाडिको झ्यालमा सनशेड र लेदर कि कभर लगायत विशेषता दिइएको छ ।
ड्राइभ मेट प्रो+ किट समेत पाइने यस कारमा स्काइलाइट इन्फिनिटी भ्यू ग्लास रूफ र वायरलेस इल्युमिनेटेड सिल प्लेट समेत पाउन सकिन्छ । इन्स्पायर संस्करण ९ लाख ९९ हजार भारुमा ब्याट्री–एज–ए–सर्भिस विकल्पमा समेत उपलब्ध हुने जनाइएको छ ।
एमजीले आफ्नो लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक कार एमजी४ लाई नयाँ अवतारमा...
एमजीले भारतका लागि नयाँ इलेक्ट्रिक कार कोमेट ईभी लन्च गरेको छ । यसको मूल्य...
भारतिय बजारमा निकै राम्रो चर्चा पाइरहेको एमजीको विद्युतिय कार विन्डसर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...