कोरला नाकामा एमजी एस५ र एस६, छिट्टै नै ग्राहकलाई डेलिभरी गरिने
काठमाडौं – नेपाली ग्राहकले अब केही दिनमै एमजी एस५ र एस६ ईभीको पनि डेलिभरी...
बस र कोच निर्माता एमजी समूहले आफ्नो नयाँ टिग्रा प्रिमियम इन्टरसिटी कोच सार्बजनिक गरेको छ । १३.५ मिटर लामो चेसिसमा आधारित यस कोच भारत र अन्तर्राष्ट्रिय दुबै बजारमा उपलब्ध हुने जनाइएको छ ।
नयाँ टिग्रा कोच लामो दूरीको इन्टरसिटी र पर्यटन प्रयोजनका लागि बनाइएको हो । यो कर्नाटकको बेलागावीमा रहेको एमजीको कोच निर्माण प्लान्टमा डिजाइन र विकास गरिएको हो ।
टिग्रामा एम्बियन्ट लाइटिङ, प्रिमियम बर्थ र सिट अपहोल्स्ट्री, यात्रु सुरक्षाको लागि डिजाइन गरिएको पीयू–मोल्डेड सहायता ह्यान्डलहरू सहित एबिएस–मोल्डेड प्लश इन्टेरियर उपलब्ध गराइएको छ । बसमा पूर्ण–लम्बाइको एलईडी डिआरएल राखिएको छ ।
टिग्रा कोचको रोलआउट एमजी समूहको नयाँ कर्पोरेट पहिचानको अनावरणसँग मेल खाने कम्पनीको भनाई छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...