फ्ल्यागसिप मोडल अल्टुरस जी४ को उत्पादन वन्द गर्दै महिन्द्रा
महिन्द्राले आफ्नो फ्ल्यागसिप मोडल अल्टुरस जी४ को उत्पादन वन्द गर्ने भएको...
महिन्द्राले आफ्नो बहुप्रतिक्षित एसयूभी एक्सयूभी.ई८ यस वर्षको अन्त्य सम्ममा लन्च गर्ने सम्भावना छ । सो एसयूभीको परीक्षण प्रोटोटाइप धेरै पटक देखिएको छ ।
रिपोर्टका अनुसार महिन्द्रा एक्सयूभी.ई८ को डिजाइनमा एक्सयूभी७०० जस्तै टेलगेट र एलईडी टेलल्याम्प समावेश गर्नेछ । यसको इन्टेरियरमा इन्फोटेनमेन्टका लागि सेन्ट्रल टचस्क्रिनसहित ट्रिपल स्क्रिन कन्फिगरेसन, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र अगाडिको यात्रुका लागि अतिरिक्त स्क्रिन समावेश गर्नेछ ।
महिन्द्राले एक्सयूभी.ई८ मा ८० किलोवाटको ब्याट्री प्याक जडान गरेको छ जसले फूल चार्जमा ४५० किलोमिटर भन्दा बढीको रेन्ज दिने कम्पनीको दाबी छ ।
महिन्द्रा एक्सयूभी.ई८ को लन्चिङ पछि यसले आगामी हुन्डाई क्रेटा ईभी, मारुती सुजुकी ईभीएक्स र टोयोटा तथा सिट्रोन ईभीसँग प्रतिस्पर्धा गर्नेछ । यद्यपि एक्सयूभी.ई८ को प्रत्यक्ष प्रतिस्पर्धा टाटा ह्यारियर ईभीसँग हुनेछ ।
महिन्द्राले आफ्नो फ्ल्यागसिप मोडल अल्टुरस जी४ को उत्पादन वन्द गर्ने भएको...
काठमाडौं – भारतीय बजारमा धेरै माग भएका कारण नेपाली बजारमा उपलब्ध हुन...
भारतमा एकजना व्यक्तिले दुध डेलिभरी गर्नका लागी फर्मूला वान जस्तै देखिने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...