भारतमा बनेको मर्सिडिज बेन्ज एस–क्लास ५ दिनपछि सार्बजनिक हुने

एक बर्ष अघि भारत भित्रिएको मर्सिडिज बेन्जको एस–क्लास सेडान अन्तत भारतमै उत्पादन भई लन्च हुने तयारीमा छ । यो कारलाई अबको ५ दिनपछि अर्थात अक्टोबर ७ मा लन्च गर्न लागिएको हो । भारतमै एसेम्बल गरिएको एस क्लासमा यसअघि आयत गरेर ल्याइएको कारकै हाराहारीमा फिचर्स दिइएको छ ।

यसको मूल्य आयतित कारको तुलनामा ४० लाख भारतीय रुपैयाँसम्मले सस्तो पर्नसक्ने बताइएको छ । आयतित कारको २ करोड १९ लाख भारतीय रुपैयाँमा कारोबार भैरहेको छ ।

यो कारमा १२ं.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १२ं.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले, एम्वियन्ट लाइटिङ, अटोमेटिक क्लाइमेट कन्ट्रोल र इलेक्ट्रिकल्ली एड्जस्टेबल फ्रन्ट सिटजस्ता फिचर्स उपलब्ध हुनेछन् । ४डी सराउन्ड साउन्ड र रियर सिट इन्टरटेन्मेन्ट टचस्क्रिन भने सबै भेरियन्टमा उपलब्ध नहुने बताइएको छ । यो ३ हजार सिसी क्षमतामा डिजेल र पेट्रोल दुबै इन्जिन अप्सनमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

एसवाईएम एनएचटी २०० को मूल्य अब ६ लाख २५ हजार : विन्टर अफरका साथ उपलब्ध

एसवाईएम एनएचटी २०० को मूल्य अब ६ लाख २५ हजार : विन्टर अफरका साथ उपलब्ध

काठमाडौं – नेपाली बजारमा नयाँ लटको एसवाईएम एनएचटी२०० मोटरसाइकल भित्रिएको...

अजित कुमारलाई नेपाल घुमाउने सहयोगीले पाए १९ लाखको बीएमडब्ल्यु बाइक

अजित कुमारलाई नेपाल घुमाउने सहयोगीले पाए १९ लाखको बीएमडब्ल्यु बाइक

काठमाडौँ – दक्षिण भारतीय अभिनेता अजित कुमारले आफूलाई नेपाल घुमाउन सहयोग...

लक्जरी कारको बिक्रीमा कीर्तिमान, २०२२ मा भए यी कार धेरै बिक्री

लक्जरी कारको बिक्रीमा कीर्तिमान, २०२२ मा भए यी कार धेरै बिक्री

कोभिड–१९ को महामारी सकिए लगत्तै हालसम्म विश्वका अधिकांश लक्जरी कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...