एनआईसी एशिया बैंकका ग्राहकलाई टोयोटा गाडी खरिदमा ७ वर्षसम्मका लागि ५.९९ प्रतिशत निश्चित ब्याजदर
काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेड र टोयोटा गाडीको नेपालका लागि...
काठमाडौं–कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताका लागि सवारी साधन खरिद गर्न सापटी सुविधा(अटो लोन) प्रवाह सुरु गरेको छ ।
कोषले सञ्चयकर्ता सवारी साधन सापटी विनियमावली, २०८२ बमोजिम यस्तो सुविधा सुरु गरेको जनाएको छ । यससम्बन्धी सूचना गोरखापत्रमा प्रकाशित गर्दै कोषले आफ्ना सम्पूर्ण सञ्चयकर्तालाई जानकारी गराएको हो ।
कोषका अनुसार उक्त सापटी सुविधा कर्मचारी सञ्चय कोषको सञ्चयकर्ता कर्जा विभाग, लगनखेल, ललितपुरबाट उपलब्ध हुनेछ ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...