नेपालगञ्जमा दिपल र नामीको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प हुँदै
काठमाडौँ–एमएडब्लु वृिद्धले नेपालगञ्जमा दिपल र नामीको नयाँ सोरुम उद्घाटन...
काठमाडौं – नेपालका लागि केई ईभीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स र लक्ष्मी ई–मोबिलिटीद्वारा केई ग्राहक भेट -याली सम्पन्न गरिएको छ । सो -यालीले केईका प्रयोगकर्ताहरूलाई काठमाडौँको थापाथलीबाट सुन्दर क्लब हिमालय, नगरकोटसम्मको रमाइलो र अर्थपूर्ण यात्रामा एकै ठाउँमा ल्याएको छ ।
गत शनिबार सम्पन्न सो -यालीमा ५६ वटा केई गाडी र १९३ जना सहभागी थिए, जसमा मिडिया प्रतिनिधि र इन्फ्लुएन्सरहरू पनि समावेश थिए । सो बृहत् सहभागिताले केई ब्रान्डप्रतिको बढ्दो विश्वासलाई प्रस्ट पारेको कम्पनीको भनाइ छ ।

यस कार्यक्रमको मुख्य उद्देश्य ग्राहकहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउनु र वातावरणमैत्री गतिशीलता अर्थात इको–फ्रेन्ड्ली मोबिलिटीलाई प्रवद्र्धन गर्नु थियो। सहभागीहरूले सवारी चलाउने अनुभवसँगै प्रकृतिको आनन्द लिए, विभिन्न रमाइला खेलहरू खेले र बलियो केई ग्राहक समुदाय अर्थात केई कस्टमर कम्युनिटीको अनुभव गरे।
नगरकोट पुगेपछि, क्लब हिमालयमा आयोजित स्वागत कार्यक्रम र अन्तरक्रियात्मक सत्रहरूले ग्राहकहरूलाई एकअर्कासँग अनुभव बाँड्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको कम्पनीको भनाइ छ ।
काठमाडौँ–एमएडब्लु वृिद्धले नेपालगञ्जमा दिपल र नामीको नयाँ सोरुम उद्घाटन...
लुम्बिनीको भैरहवामा सोलार प्यानल जडित नेपालकै ठूलो र पहिलो चार्जिङ स्टेशन...
मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ई-भिटारा लन्च गर्ने तयारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...