कारको क्लच प्लेट बिग्रिनबाट जोगाउन चालकले यी उपाय अपनाउनुपर्छ
कार ड्राइभ गर्दा सामान्य बानीले पनि गाडीका विभिन्न पार्टपुर्जामा...
काठमाडौँ। हुम्ला-काठमाडौँ बस सेवा सुरु भएको छ । हुम्लादेखि काठमाडौँसम्म बुधबारदेखि पहिलो पटक बस सेवा सुरु भएको हो ।
हुम्ला हिल्सा यातायात प्रालिका सञ्चालक विशाल रोकायाका अनुसार हुम्ला‐सुर्खेत, हुम्ला‐नेपालगञ्ज, हुम्लादेखि काठमाडौँसम्म नियमित बस सेवा सुरु भएको हो ।
हुम्लादेखि सुर्खेतसम्म ५ हजार, हुम्लादेखि नेपालगञ्जसम्म ५ हजार, हुम्लादेखि काठमाडौँसम्म ६ हजार ५ सय रुपैयाँ भाडा दर रहेको उनले बताए ।
हिल्सा यातायातले हुम्लाबाट काठमाडौँ र मुगुबाट काठमाडौँसम्म पनि बस सेवा सुरु गरिएको सो प्रालिले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...