१०० दिनमा २० हजार होन्डा एलिभेट बिक्री, नेपालमा छैन चर्चा
होन्डाले भारतमा आफ्नो कम्प्याक्ट एसयूभी एलिभेट १०० दिनभित्र २० हजार बढी...
होन्डाले फेस्टिभ सिजनमा नयाँ मिड साइज एसयूभी लन्च गर्नेछ ।
यसलाई नयाँ होन्डा एलिभेट नाम दिने अनुमान छ । सो एसयूभी धेरै पटक परीक्षण गरिरहेको देखिएको छ । नयाँ होन्डा एसयूभीको स्टाइल सीआरभी र एचआरभीबाट प्रेरित हुनेछ ।
नयाँ होन्डा एसयूभी सिटी प्लेटफर्ममा डिजाइन र विकास गरिनेछ । सो एसयूभी पेट्रोल र हाइब्रिड पावरट्रेन दुबैमा उपयुक्त हुनेछ । यसमा म्यानुअल र सीभीटी दुबै अटोमेटिक गियरबक्सको विकल्प हुनेछ ।
नयाँ एसयूभीमा १.० लिटर ३ सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिन हुनेछ । यो इन्जिनले ५५०० आरपीएममा १२० बीएचपी र २०००–४५०० आरपीएममा १७३ एनएमको टर्क जेनेरेट गर्न सक्षम हुनेछ । सो पावरट्रेनलाई ७ स्पिड कन्टिन्युअली भेरिएबल ट्रान्समिसन वा सीभीटीसँग जोडिनेछ ।
होन्डाले भारतमा आफ्नो कम्प्याक्ट एसयूभी एलिभेट १०० दिनभित्र २० हजार बढी...
होन्डाले सुटकेस जस्तै देखीने सानो आकारको मिनी इलेक्ट्रिक स्कुटर देखाएको छ...
होन्डा नेपाली अटो बजारमा सर्बाधिक रुचाइएको टु ह्विलर ब्रान्ड हो । ६ दशक अघि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...