होन्डा अमेजले पुरा गर्यो १० वर्ष, भारतमा सफल तर नेपालमा लिन सकेन बजार
होन्डाको लोकप्रिय सव कम्प्याक्ट सेडान अमेजले भारतमा उत्पादन थालेको १०...
होन्डाले आफ्नो लोकप्रिय मोडल सीबी ३०० लाई फ्लेक्स फ्युल प्रविधिमा उतारेको छ । भारत मोबिलिटी एक्सपोमा पहिलोपटक प्रदर्शन गरिएको सो मोटरसाइकल ई८५ इन्धनसंग मिल्दोजुल्दो छ । बाइकको मूल्य १ लाख ७० हजार भारु निर्धारण गरिएको छ ।
सीबी ३५० एफ नाममा लन्च गरिएको सो मोटरसाइकल स्ट्यान्डर्ड मोडलजस्तै देखिन्छ । यसमा एलईडी हेडल्याम्प र अगाडि डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, स्टेप सिट र चिन फेयरिङको साथ उस्तै आक्रामक स्ट्रीट फाइटर डिजाइन दिइएको छ ।
बाइकमा २९३.५ सीसी क्षमताको सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले २.४५ बिएचपी पावर र २५.९ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिन ६ स्पीड गियरबक्ससँग जोडिएको छ ।
बाइकको अगाडि अपसाइड–डाउन फोर्क र पछाडि मोनो–शक लगाइएको छ । दुबै चक्कामा डिस्क ब्रेक राखिएको यसमा ट्र्याक्सन कन्ट्रोल र एबीएस जस्ता सुविधाहरू पाउन सकिन्छ । नयाँ बाइक स्पोर्ट्स रेड र म्याट एक्सिस ग्रे कलरमा उपलब्ध छ ।
होन्डाको लोकप्रिय सव कम्प्याक्ट सेडान अमेजले भारतमा उत्पादन थालेको १०...
इलेक्ट्रिक बाइकको निर्माण द्रुत गतिमा बढ्दै गइरहेको छ । हिरो मोटोकर्प,...
काठमाडौं– होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...