इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरोको हिस्सा ६० प्रतिशत
भारतको इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरो मोटोकर्प जस्ता...
हिरो मोटोकर्पले प्लेजर प्लसको नयाँ भेरियन्ट ‘एक्सटेक स्पोर्ट्स’ सार्वजनिक गरेको छ । यसअघिका दुई भेरिएन्ट एकसटेक कनेक्टेड र एक्सटेक ट्रिमको विचमा पर्ने सो नयाँ स्कुटरको मुल्य ८० हजार भारु निर्धारण गरिएको छ ।
निकै नै कलरफुल देखिने सो स्कुटरको साइड प्यानलमा १८ वटा ग्राफिक्स पाउन सकिन्छ । स्कुटर ओरेन्ज ब्लु कलरमा उपलब्ध छ । स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी र एलईडी हेडल्याम्पसहितको सेमी–डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल जडान गरिएको छ ।
स्कुटरमा जडान गरिएको ११०.९ सिसी सिंगल सिलिन्डर इन्जिनले ८ बीएचपी पवार र ८.७ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिन सीभीटीसँग जोडिएको छ ।
स्कुटरको अगाडी चक्कामा बटम लिंक सस्पेन्सन र पछाडी सिंगल शक उब्जर्वर दिइएको छ । कम्वाइन ब्रेकिङ सिस्टम सहित दुबै चक्कामा ड्रम ब्रेक पाउन सकिन्छ । सो नयाँ स्कुटर अवको केही समयपछि नेपाली बजारमा समेत आउने अनुमान गर्न सकिन्छ ।
भारतको इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरो मोटोकर्प जस्ता...
काठमाडौं–हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक सीजी...
हिरो मोटोकर्पले आफ्नो लोकप्रिय एक्सपल्स रेन्जमा एक नयाँ एडिसन लन्च गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...