लन्च नहुँदै देखियो हिरो प्यासन एक्सप्रो

हिरोले तीन नयाँ मोडलका बाइक लन्च गर्ने तयारी गरिरहेको छ । ती मध्ये पछिल्लो समयमा चर्चामा रहेको हिरो प्यासन एक्सप्रो लन्च नहुँदै सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

भारतमा बीएस६ नर्म्स लागू भए पश्चात यसको उत्पादन बन्द गरिएको थियो । हाल टेस्ट राइडको क्रममा यो मोटरसाइकल देखिएको हो ।

तस्बिर हेर्दा यसमा ११३.२ सीसी एयरकुल्ड इन्जिन हुने देखिएको छ, जसले ९.१५ एचपी पावर र ९.७९ एनएम टर्क जेनेरेट गर्छ । यसमा भएको एलईडी हेडलाइट र बडीवर्क हिरो एक्सटेक मोटरसाइकलमा जस्तै हुनेछ भने फुल्ली डिजिटल एलसीडी ड्यासबोर्ड नभएर यसमा प्यासन प्रो जस्तै डिजीटल एनालग सिस्टम हुनेछ ।

यसको मूल्य भने प्यासन प्रो र एक्सटेक मोडलको बीचमा हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

पहिलाे १२५ सीसी ड्युअल च्यानल एबीएसको हिरो एक्स्ट्रिम १२५आर प्रिमियम भेरिएन्ट लन्च

पहिलाे १२५ सीसी ड्युअल च्यानल एबीएसको हिरो एक्स्ट्रिम १२५आर प्रिमियम भेरिएन्ट लन्च

हिरो मोटोकर्पले आफ्नो लोकप्रिय स्पोर्टी मोटरसाइकल हिरो एक्स्ट्रिम...

यस्तो छ हिरोले हालै नेपाल ल्याएको एक्स्ट्रिम १६० आर फोरभी (फिचर र मुल्य सहित)

यस्तो छ हिरोले हालै नेपाल ल्याएको एक्स्ट्रिम १६० आर फोरभी (फिचर र मुल्य सहित)

सिजी मोटर्सले हालै हिरोका दुई नयाँ मोटरसाइकल लन्च गरेको छ । यी दुबै मोडल...

होण्डा डिओलाई टक्कर दिन आउँदै हिरो जुम, यस्तो छ भिन्नता

होण्डा डिओलाई टक्कर दिन आउँदै हिरो जुम, यस्तो छ भिन्नता

डिओ होण्डाको सर्बाधिक बिक्री हुने स्कुटर हो । यो स्कुटर ११० र १२५ सिसी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...