सीजी मोटर्समार्फत हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ भित्रियो नेपाल, यी हुन् नयाँ मोडल
काठमाडौँ– हिरो मोटोकर्पको विद्युतीय ब्राण्ड ‘भिडा’ (VIDA) नेपाली बजारमा...
हिरो मोटोकर्पले आफ्नो नयाँ बाइक जनवरी २३ मा लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले यसमा हार्ले डेभिडसन एक्स४४० को इन्जिन साझा गर्नेछ । कम्पनीले हालै आफ्नो एक्जस्ट नोटको साथ केही महत्वपूर्ण जानकारी साझा गरेको छ ।
माभरिक ४४० रोडस्टर जस्तो देखिन्छ र एच आकारको डेटाइम रनिङ ल्याम्पसहितको नयाँ एलईडी हेडल्याम्प समावेश छ । यसमा श्राउड र सिंगल–पीस सिटसहितको फ्युल ट्याङकी रहेको छ । हिरो माभरिक एक्स४४० निकै आकर्षक देखिन्छ । कम्पनीले सो बाइक मुख्यतयाः युवावर्गलाई लक्षित गर्नेछ ।
हिरो माभरिक ४४० मा पावरको लागि एक्स४४० को इन्जिनबाट लिइनेछ । यसमा ४४० सीसीको सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन जडान गरिएको छ, जसले २७ बीएचपी पावर र ३८ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनलाई ६ स्पिड गियरबक्ससँग जोडिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...