नाडा अटो शोमा लन्च हुँदै हिरो एक्सपल्स २१०, एक्सपल्स २०० भन्दा के छ भिन्न ?
नेपाली युवा राइडरमाझ निकै चर्चा कमाएको हिरो एक्सपल्स अब झनै शक्तिशाली...
हिरोले पछिल्लो दशकमा चर्चित प्रिमियम बाइक करिज्मालाई फेरि पुनरागमन गराउने भएको छ । नयाँ जेनेरेसन मोडलमा यसको काम भइरहेको र यसलाई नयाँ प्लेटफर्म तथा इन्जिनमा उपलब्ध गराउने बताइएको छ । केही पहिले यसको टेस्ट भइरहेको पनि देखिएको थियो ।
प्रिमियम स्पेसमा कम्पनीलाई स्थान प्रदान गर्नका लागि यसको प्लेटफर्मले सहयोग गर्ने अपेक्षा गरिएको छ । पुरानो करिज्मामा २२३ सीसी, एयरकुल्ड इन्जिन उपलब्ध थियो, जसले २० बीएचपी पावर जेनेरेट गथ्र्यो ।
नयाँ हिरो करिज्मामा २१० सीसीको इन्जिन उपलब्ध हुनेछ, जसलाई ६–स्पिड गियरबक्ससँग जोडिने छ । यसको पावर र टर्कको वारेमा अझै जानकारी सार्वजनिक गरिएको छैन । ब्रेक र सस्पेन्सन आदिको जानकारी पनि उपलब्ध छैन ।
हिरो करिज्माको पुरानै मोडलको झल्को दिने गरी यसको डिजाइन गरिएको र यसलाई आकर्षक बनाउनका लागि धेरै प्रिमियम फिचर उपलब्ध हुने बनुमान गरिएको छ ।
करिज्मामा एलईडी लाइटिङ, यूएसबी, ब्लुटुथ, डिस्क ब्रेक, ड्युअल च्यानल एबीएस आदि उपलब्ध हुन सक्ने छ ।
प्रिमियम सेगमेन्टको बजारमा अझै आफ्नो पकड मजबुत बनाउनका लागि नयाँ करिज्माले सहयोग गर्ने अपेक्षा गरिएको छ । हाल हिरोले यो सेगमेन्टमा एक्सपल्स २०० बिक्री गरिरहेको छ ।
नेपाली युवा राइडरमाझ निकै चर्चा कमाएको हिरो एक्सपल्स अब झनै शक्तिशाली...
हिरोले भारतमा एक्सपल्स २००टी फोरभी लन्च गरेको छ । एक्सपल्स २००टी फोरभीमा...
काठमाडौं – नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...