यसरी लिन सकिन्छ ५.९९ प्रतिशत ब्याजदरमै हिरोका मोटरसाइकल र स्कुटर

काठमाडौं – नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले ५.९९ प्रतिशत ब्याजदरमै हिरोका मोटरसाइकल तथा स्कुटर उपलब्ध गराइरहेको छ । कुनै पनि मोडलको हिरोका मोटरसाइकल तथा स्कुटरमा सो व्यवस्था लागू हुने कम्पनीको भनाइ छ ।

यद्यपि यसका लागि शुरुमा ६० प्रतिशत डाउन पेमेन्ट भने बुझाउनु पर्नेछ । त्यसैगरी बाँकी रकम एक वर्ष भित्र किस्ताबन्दीको रुपमा बुझाउनु पर्नेछ । नेपालभर रहेका हिरोका शोरुमहरुले यो सुविधा उपलब्ध गराइरहेका छन् ।

नेपाली बजारमा हिरोका प्लेजर, ड्युएट, माएस्ट्रो एज र डेस्टिनी स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख ९३ हजार ५ सय देखि २ लाख ६८ हजार रुपैयाँ सम्म छ ।

त्यसैगरी नेपाली बजारमा सबैभन्दा कम मूल्य १ लाख ८३ हजारको एचएफ डिलक्स देखि सबैभन्दा महंगो ४ लाख ५२ हजार रुपैयाँको एक्सपल्स २०० फोरभी एफआई बीएस६ सम्मको हिरोका मोटरसाइकल उपलब्ध छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...