हिरो एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आर अब बिर्तामोडमा पनि

सीजी मोटर्सले बिर्तामोडमा एक्स्ट्रिम सिरिज अन्तर्गत दूई नयाँ मोटरसाइकल लन्च गरेको छ । कम्पनीले बिर्तामोडस्थित स्थानिय डिलरमार्फत एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आरको बिक्री सुरु गरेको हो ।

हीरो मोटोकर्पले एक्स्ट्रिम रेन्जमार्फत नेपालका आधुनिक राइडरहरूको परिष्कृत माग तथा आवश्यकताहरू पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन–आधारित मोटरसाइकलको चाहना पुरा गर्ने उद्देश्य लिएकोे छ । एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हीरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउने कम्पनी भनाई छ ।

एक्स्ट्रिम १६० आर फोरभी(प्रो) को मूल्य रु. ३ लाख ८४ हजार ९०० र एक्स्ट्रिम १२५ आरको मूल्य २ लाख ८९ हजार ९०० र एबीएस भेरियन्टका लागि ३ लाख ११ हजार ९०० रुपैयाँइ तोकिएको छ ।

सार्वजनिक यी दुबै मोडेलहरू नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक एसेम्बली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कूटरसँगै एसेम्बल गरिएको कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

हिरोले ल्यायो कर्नरिङ लाइट सहित नयाँ मोडलको स्कुटर ‘जुम’

हिरोले ल्यायो कर्नरिङ लाइट सहित नयाँ मोडलको स्कुटर ‘जुम’

हिरो मोटोकर्पले जुम स्कुटर लन्च गरेको छ । सो स्कुटरमा कर्नरिङ लाइट जडान...

हिरो करिज्मा एक्सएमआरको हेडलाइट र टेललाइट सार्वजनिक, अगस्ट २९ मा लन्च हुने

हिरो करिज्मा एक्सएमआरको हेडलाइट र टेललाइट सार्वजनिक, अगस्ट २९ मा लन्च हुने

सन् २००३ मा पहिलो पटक लन्च गरिएको हिरो मोटोकर्पको करिज्मा पुनः लन्च हुने...

महंगो वन्दै हिरो मोटरसाइकल र स्कुटर, एक वर्षमा पाँचौ पटक मूल्य बृद्धि गर्दै कम्पनी

महंगो वन्दै हिरो मोटरसाइकल र स्कुटर, एक वर्षमा पाँचौ पटक मूल्य बृद्धि गर्दै कम्पनी

हिरो मोटोकर्पले मोटरसाइकल र स्कुटरको मूल्य बृद्धि गर्ने भएको छ । उत्पादन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...