हिरो प्लेजर प्लसमा थपियो नयाँ भेरिएन्ट, यस्ता छन् विशेषता
हिरो मोटोकर्पले प्लेजर प्लसको नयाँ भेरियन्ट ‘एक्सटेक स्पोर्ट्स’...
हिरो मोटरकर्पले माभरिक र एक्सट्रिम १२५आर पछि अब नयाँ बाइक सीई००१ समेत सार्वजनिक गरेको छ । सो बाइक करिज्मा एक्सएमआर २१० मा आधारित छ र यो बाइक १०० युनिट मात्र उत्पादन हुनेछ ।
भारतमा हिरोले उक्त बाइक हिरो ग्रुपका संस्थापक डा. बृजमोहन लाल मुन्जालको १००औं जन्मजयन्तीमा श्रद्धाञ्जली स्वरुप डिजाइन गरिएको हो । हिरोले यसलाई भारतमा निर्मित सबैभन्दा विशेष बाइकको रूपमा वर्णन गरेको छ ।
बाइकलाई हल्का बनाउका लागि यसका सम्पूर्ण बडी पार्टस्हरु कार्बन फाइबरबाट बनाइको छ । कम्पनीले सो बाइकको इन्जिनको बारेमा कुनै आधिकारिक जानकारी दिएको छैन, यद्यपि सीई००१ मा स्ट्यान्डर्ड मोडलको तुलनामा पावर बुस्ट हुने सम्भावना छ ।
साथै कम्पनीले यसको मूल्य बारेमा पनि कुनै जानकारी दिएको छैन । तर कम्पनीले सो बाइक जुलाई महिनासम्ममा १०० युनिट डेलिभरी गरिसक्ने जानकारी दिएको छ । यसको लागि बुकिङ पनि शुरु भएको छ ।
हिरो मोटोकर्पले प्लेजर प्लसको नयाँ भेरियन्ट ‘एक्सटेक स्पोर्ट्स’...
हिरो मोटोकर्पले एक्सपल्स २०० ४भी को डकार एडिसन लन्च गरेको छ । प्रो...
हिरो मोटो कर्पले सुपर स्प्लेन्डरको नयाँ भेरिएन्ट एक्सटेक सार्वजनिक गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...