एमजीले सार्वजनिक ग-यो प्यारासुटसहितको इलेक्ट्रिक कन्सेप्ट हाइपर कार ईएक्सई १८१
बेइजिङ अटो शोको पूर्वसन्ध्यामा एमजी कम्पनीले इलेक्ट्रिक कन्सेप्ट...
काठमाडौं– एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले आफ्नो लोकप्रिय बिद्युतिय एसयुभी जेडएस ईभीमा भारी मूल्य कटौती गरेको छ । कम्पनीले नाडा अटो शो र दशैंलाई लक्षित गरी ६ लाख रुपैँया कटौती गरेको हो ।
यसअघि ५२ लाख ९९ हजारमा बिक्री हुँदै आएको जेडएस ईभीको डिलक्स भेरिएन्टमा एकैपटक ६ लाख रुपैयाँ घटाएर ४६ लाख ९९ हजार कायम गरिएको हो । एमजीको १०० वर्ष पुरा भएको अवसरमा पारामाउन्ट मोटर्सले नेपालमा पनि ‘सेलिब्रेसन अफ अ सेन्चुरी’ योजना ल्याएको कम्पनीले जनाएको छ ।
कम्पनीले यसलाई विशेष अफर भनेको छ र उक्त योजना अन्तर्गत गाडी किन्ने १०० जना ग्राहकमात्र यसबाट लाभन्वित हुनेछन् । एमजी जेडएस नेपाली ईभी पारखीको रोजाइमा पर्दै आएको लोकप्रिय एसयूभी हो । पछिल्लो समय बजारमा नयाँ–नयाँ ब्रान्डका ईभी भित्रिने क्रम बढेसंगै भने यसको बिक्री घटेको छ ।
बेइजिङ अटो शोको पूर्वसन्ध्यामा एमजी कम्पनीले इलेक्ट्रिक कन्सेप्ट...
काठमाडौं–भारतका अधिकांश अटो निर्माताले नयाँ वर्ष २०२५ को पहिलो दिनबाटै...
काठमाडौं – नेपाली बजारमा फोर्ड र केई ब्रान्डका सवारी साधन बिक्री–वितरण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...