थपियो फक्सवागनको ह्याप्पी न्यु वागन अफर असार ३१ सम्म, गाडी किन्दा छुटैछुट

काठमाडौं – फक्सवागनको नेपालका लागि आधिकारिक वितरक पूजा इन्टरनेसनलले नयाँ वर्ष २०७८ को अवसरमा ल्याएको ‘ह्याप्पी न्यु वागन २०७८, हर्ष नयाँ वर्षको, अफर ४ वर्षको’ अफरलाई आगामी असार ३१ सम्म थप गरेको छ ।

नयाँ वर्ष २०७८ को अवसरमा गत बैशाख देखि नै लागू हुने गरी ल्याएको सो अफर बैशाख १६ गते निषेधाज्ञा प्रारम्भ भएकाले ग्राहकका लागि उपलब्धिमूलक बन्न सकेको थिएन । यही कुरालाई मनन गरी पूजा इन्टरनेसनलले यो अफरलाई थप गरिएको बताएको छ ।

यस अन्तर्गत फक्सवागनको कुनै पनि कार किन्दा ४ वर्ष सम्म कुनै पनि मर्मत शुल्क तिर्नु पर्ने छैन । यो अवधिमा सबै गाडीको निःशुल्क सर्भिसिङ उपलब्ध हुनेछ । त्यसैगरी कार किन्ने ग्राहकलाई एक वर्ष सम्मको बिमा र अन्य कर निःशुल्क उपलब्ध हुनेछ ।

फक्सवागनको नयाँ किनिएको गाडीलाई २ वर्ष सम्म जति किलोमिटर चलाए पनि वारेन्टी उपलब्ध हुनेछ । गाडी किन्दा एसेसरिज निःशुल्क उपलब्ध हुनेछ भने सहज फाइनान्सिङको व्यवस्था समेत उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ फक्सवागनको सबैभन्दा सस्तो ईभी, टिजर सार्बजनिक

यस्तो हुनेछ फक्सवागनको सबैभन्दा सस्तो ईभी, टिजर सार्बजनिक

फक्सवागनले आफ्नो सैभन्दा सस्तो इलेक्ट्रिक कार आईडी वानको टिजर पहिलोपटक...

४ हजार वटा महँगा कार बोकेको पानीजहाज आन्ध्र महासागरमा डुब्यो

४ हजार वटा महँगा कार बोकेको पानीजहाज आन्ध्र महासागरमा डुब्यो

पोर्चुगलको अजोर्ज द्वीप समूहभन्दा पर आन्ध्र महासागरमा हजारौँ विलासी कार...

कम्प्याक्ट सेडान खोज्नेलाई हुन्डाई, सुजुकी, टाटा र होन्डाका ६ कार, यस्तो छ मूल्य र पावर

कम्प्याक्ट सेडान खोज्नेलाई हुन्डाई, सुजुकी, टाटा र होन्डाका ६ कार, यस्तो छ मूल्य र पावर

सेडान भन्दा छोटो र ह्याचब्याकभन्दा केही लामो देखिने कम्प्याक्ट सेडान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...