एमएडब्लु वृद्धिले पायो चांगानबाट प्रतिष्ठित ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’
काठमाडौं – नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक विक्रेता...
काठमाडौं– तातोपानी नाकाबाट आयात हुने विद्युतीय सवारी (ईभी) गाडी आयात प्रक्रियामा नयाँ व्यवस्था लागू हुने भएको छ। विद्युतीय सवारीसाधन आउँदा ठूला कन्टेनर आवागमनमा समस्या भएपछि चिनियाँ पक्षले नयाँ व्यवस्थामार्फत ईभी छाड्ने बताएको हो ।
मालवाहक सवारीसाधन नेपाल प्रवेश गर्न साना गाडीका कारण अप्ठेरो भएपछि दुईपक्षीय सहमतिमा सातामा दुई दिन ईभी छाड्ने र बाँकी दिन अन्य मालवाहक सवारीसाधन पठाउने भएको हो। गत आइतबारदेखि लागू भएको आयातको नयाँ प्रक्रियामा तातोपानी नाकाबाट साताको दुई दिन मात्र ईभी गाडी छाडिन थालिएको हो ।
तातोपानी भन्सार कार्यलयका अनुसार चीनबाट आयात हुने ईभी गत साताको आइतबारदेखि सातामा दुई दिन आइतबार र बुधबार मात्र ईभी गाडी छाडिने व्यवस्था गरिएको हो । अन्य दिन सामान्य मालसामान आयात हुने गरेको छ ।
तातोपानी नाका सञ्चालनमा आए पनि कोरला नाका हुँदै ईभी आउने क्रम जारी छ । अहिले कोरला नाका हुँदै बीवाईडी एटो वान, एटो टु, जेको जे फाइफ, जे सिक्स, लिपमोटर बी १०, प्रोटोन इमास सेभेन, ओमोडा ई फाइभ र डोङफेङ ईभी आयात भएका छन् ।
काठमाडौं – नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक विक्रेता...
टु ह्विल निर्माता कम्पनी यामाहा पनि इलेक्ट्रिक सेगमेन्टमा प्रवेश गर्दै...
टाटा मोटर्सले आफ्नो पहिलो कुपे शैलीको एसयूभी टाटा कर्भ ईभीको नयाँ एक्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...