५० प्रतिशतसम्म छुटमा रोयल इन्फिल्डको राइडिङ गियर

काठमाडौं– रोयल इन्फिल्डको राइडिङ गियरमा भारी छुट अफर आएको छ । नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ५० प्रतिशतसम्म छुटमा राइडिङ गियर र रोयल इन्फिल्ड लोगो अंकित कपडा बिक्री गर्ने अफर ल्याएको हो । अफर रोयल इन्फिल्डको सम्पूर्ण शोरुममा फागुन ६ देखी १६ गतेसम्म लागु हुनेछ ।

राइडरको सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले विभिन्न राइडिङ गियर बिक्री गर्दै आएको छ । साथै उच्च गुणस्तरको ज्याकेट, टिसर्ट र बुट लगायत सामाग्री समेत उपलब्ध छ । यी सामाग्रीमा ५० प्रतिशतसम्म छुट दिएर बिक्री गर्न लागिएको हो ।

यी सामाग्रीको प्रयोगले सुरक्षा र आराम प्रदान गर्नुको साथै राइडरलाई कन्फिडेन्ट समेत बनाउने हुँदा पछिल्लो सयम राइडिङ गियर प्रयोग गर्ने प्रचलन बढिरहेको छ । त्यसमाथी, रोयल इन्फिल्ड बाइक लिएर लामो यात्रामा निस्कने राइडरका लागि त झन् यस्ता सामग्रीको प्रयोग गर्नु अपरिहार्य जस्तै देखिन्छ ।

सम्बन्धित समाचारहरू

३ लाख ५ हजारसम्म घटेर फेरी आयो मिटिओर ३५० नेपाल, यस्तो छ नयाँ मूल्य

३ लाख ५ हजारसम्म घटेर फेरी आयो मिटिओर ३५० नेपाल, यस्तो छ नयाँ मूल्य

काठमाडौं– रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...

रोयल इन्फिल्ड शटगन : ६५० सीसीमा रोयल इन्फिल्डको अर्को क्रुजर बाइक आउने

रोयल इन्फिल्ड शटगन : ६५० सीसीमा रोयल इन्फिल्डको अर्को क्रुजर बाइक आउने

रोयल इन्फिल्डले भारतीय बजारमा ३५० सीसी देखि ६५० सीसीको नयाँ बाइक लन्च...

हार्ले डेभिडसन एक्स४४० रोडस्टर बाइक आधिकारिक रूपमा सार्वजनिक

हार्ले डेभिडसन एक्स४४० रोडस्टर बाइक आधिकारिक रूपमा सार्वजनिक

हार्ले डेभिडसनले आधिकारिक रूपमा आफ्नो नयाँ बाइक एक्स४४० सार्वजनिक गरेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...