इन्जिन आयल वाहेक यी हुन् कारमा प्रयोग गरिने ६ प्रकारका तरल पदार्थ
हामीले कार वा बाइकमा प्रयोग गर्ने विभिन्न प्रकारका तरल पदार्थ अर्थात...
काठमाडौं - नेपाल रिकन्डिसन अटो व्यवसायी संघको आयोजनामा हिजो दसै शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भयो । उक्त अवसरमा नेपालमा रिकन्डिसन व्यवसाय शुरुवात गर्ने १२ जना अग्रज रिकन्डिसन व्यवसायीहरुलाई सम्मानित गरियो ।
सम्मानित अग्रज अटो व्यवसायी सुरेन्द्रमान जोशीले यसरी धेरै समयपछि संघ पुन जुर्मुराएकोमा खुशी व्यक्त गर्दै आफूले संघलाई सधैं सहयोग गर्ने बताए ।
कार्यक्रमका संचालक माधव रिजालले छिट्टैं नैं सामाजिक उत्तरदायित्व बहन गर्नुका साथैं नाडा र यातायात कार्यालयसँगको सहकार्यमा यातायात कार्यालयमा रिकन्डिसन अटो व्यवसायीहरुलाई निःशुल्क पार्किङ र अन्य आवश्यक पर्ने सामग्री सहयोग गरिने बताए ।
कार्यवाहक अध्यक्ष रमेश कोइरालाले आगामी दिनहरुमा यातायात कार्यालयको समन्वयमा रिकन्डिसन व्यवसायीहरुको समस्या समाधान गर्ने र नयाँ कार्यसमिति समेत चाँडैं बनाउन सबैं व्यवसायीहरु एकजुट भई साथ दिन अनुरोध गरे ।
पुराना, रिकन्डिसन अर्थात सेकेन्ड ह्यान्ड कारको व्यवसाय गर्ने व्यवसायीहरु नेपाल रिकन्डिसन अटो व्यवसायी संघमा आवद्ध छन् ।
हामीले कार वा बाइकमा प्रयोग गर्ने विभिन्न प्रकारका तरल पदार्थ अर्थात...
काठमाडौँ – पोखरा क्षेत्रीय अस्पतालको आवश्यकता धान्ने अक्सिजन प्लान्ट...
विश्वभर विभिन्न देशहरुमा सवारी साधनबाट निस्कने प्रदूषणलाई न्यूनीकरण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...