विनोद चौधरीको जन्म दिनको अवसरमा एसेम्बली प्लान्ट घोषणा

काठमाडौं – हिरोको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सको एसेम्बल प्लान्ट नवलपरासीमा सुरुवात गरिएको छ ।

सीजी मोटर्सले चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको जन्म दिनको अवसरमा सीजी फ्युचर फ्याक्ट्रीको सुरुवात गरेको हो । विनोद चौधरीका छोरा तथा सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यसको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् ।

नवलपरासीमा रहेको सीजी इन्डष्ट्रियल पार्क क्षेत्रमा एसेम्बली प्लान्ट निर्माण हुने भएको हो । ४ बिघा, १६ कट्ठा, १० धुर जग्गामा हिरोका मोटरसाइकल र स्कुटर एसेम्बल गरिने छ ।

वार्षिक ३० हजार मोटरसाइकल र स्कुटर उत्पादन गरिने र १६५ जनाले यहाँ रोजगारी पाउने छन् ।

केही समय पहिले मात्र हिरोको आधिकारिक बिक्रेता ज्योति समूहबाट चौधरी ग्रुपको सीजी मोटर्सले लिएको थियो ।

सम्बन्धित समाचारहरू

हिरो बाइकको वारेन्टी दायित्व ब्यहोर्न सक्दैनौं– नेपाल जेनरल मार्केटिङ

हिरो बाइकको वारेन्टी दायित्व ब्यहोर्न सक्दैनौं– नेपाल जेनरल मार्केटिङ

काठमाडौं– नेपाल जेनरल मार्केटिङले हिरो मोटरसाइकल तथा स्कुटरको वारेन्टी...

हिरोले नयाँ २५० सीसी बाइक ल्याउँदै, टिजर सार्वजनिक

हिरोले नयाँ २५० सीसी बाइक ल्याउँदै, टिजर सार्वजनिक

हिरो मोटोकर्पले नयाँ २५० सीसी मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले सो...

हिरोले नयाँ जेनेरेसन एक्सपल्स २१० बाइक ल्याउँदै, सामाजिक सञ्जालमा टिजर सार्वजनिक

हिरोले नयाँ जेनेरेसन एक्सपल्स २१० बाइक ल्याउँदै, सामाजिक सञ्जालमा टिजर सार्वजनिक

हिरो मोटोकर्पले आफ्नो पोर्टफोलियोमा थप सुधार गर्दै नयाँ बाइक ल्याउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...