हेर्दा स्पोर्ट अर्थात खेलकुदमा प्रयोग गर्न सकिने जस्ता हलुका मोटरसाइकल वा कार नै स्पोर्टी हुन् । स्पोर्टीका विशेषता भन्नाले हाई पर्फमेन्स इन्जिन,हल्का चासिस वा फ्रेम, सुविधाजनक सिट, इन्जिनको पावरको अनुपातमा हेभी ब्रेकिङ सिस्टम, स्थिर, बलियो र आधुनिक...