बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
फक्सवागनले आफ्नो कारको इन्फोटेनमेन्ट प्रणालीमा आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट च्याटजीपीटी ल्याउने घोषणा गरेको छ ।
कार निर्माता कम्पनीले हाल चलिरहेको कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीईएस) मा यस्तो घोषणा गरेको हो । घोषणा अनुसार, नयाँ सुविधा आईडी.३, आईडी.४, आईडी.५ र आईडी.७ जस्ता मोडलका साथै नयाँ टाइगुन, पासाट र रिफ्रेस गल्फमा उपलब्ध हुनेछ ।यो सुविधा २०२४ को दोस्रो–क्वार्टरबाट सुरु हुने गरी डेब्यु गर्न लागिएको हो ।
रिपोर्टका अनुसार च्याटबोटलाई फक्सवागनको आईडीए भ्वाइस एसिस्टेन्टसँग एकीकृत गरिनेछ । च्याटबटले गाडीको डाटामा पहुँच प्राप्त नगर्ने र डाटा सुरक्षा सुनिश्चित गर्न प्रश्न र उत्तरहरू तुरुन्तै मेटाइने कम्प्नीले पुष्टि गरेको छ ।
च्याटजीपीटीको अटोमोटिभ–ग्रेड संस्करण एकीकृत गर्ने पहिलो भोल्युम निर्माता आफूँ भएको दाबी कम्पनीले गरेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...