वजाज मोटरसाइकल किन्दा ८ हजार नगद छुट र हरेक हप्ता एक जनालाई १ लाख उपहार

काठमाडौं– वजाज मोटरसाइकलको कुनै पनि मोडल खरिद गर्दा ग्राहले अव ८ हजार रुपैयाँ नगद छुट पाउने भएका छन् । नेपालका लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ल्याएको नयाँ स्किम अन्तर्गत हरेक हप्ता एकजना भायशाली विजेताले १ लाख रुपैयाँ नगद उपहार समेत पाउनेछन् । यो स्किम बजाजको सवै सोरुममा लागु हुने कम्पनीले जनाएको छ ।

बजाजको हाल नेपाली बजारमा सवैभन्दा सस्तो मोडल प्लाटिना १०० इएस रहेको छ । जसको मूल्य १ लाख ९५ हजार ९०० रुपैयाँ रहेको छ । यसैगरी १२५ सिसीमा उपलब्ध डिस्कभर एसटी र पल्सर विएस६ को मूल्य क्रमश २ लाख ३६ हजार ९०० र २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

पल्सर सिरिजको १५० सिसी एसडीको २ लाख ८८ हजार ९०० तथा टिडीको ३ लाख ५ हजार ९०० पर्छ भने १६० एनएस टिडी एविएसलाई ३ लाख ३० हजार ९०० र १६० एन डुअल एविएस विएस६ को ३ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

कम्पनीले पल्सर २२० एफ एविएस, २०० एनएस नन् एविएस र एविएस, २०० एनएस एफआई एविएस र एविएस विएस६, पल्सर २५० एन डुअल एविएस विएस६, एभेन्जर १६० स्ट्रिट, इभेन्जर २२० क्रुज, डोमिनार २५० र डोमिनार ४०० लगायत मोडलको बिक्री गर्दै आइरहेको छ । यी मोटरसाइकलको मूल्य ३ लाख ९४ हजार ९०० देखी ६ लाख ४४ हजार ९०० रुपैयाँसम्म पर्छ ।

सम्बन्धित समाचारहरू

बजाजले १२५ सीसी सेगमेन्ट विस्तार गर्ने, डोमिनार पनि १२५ सीसीमा आउने सम्भावना

बजाजले १२५ सीसी सेगमेन्ट विस्तार गर्ने, डोमिनार पनि १२५ सीसीमा आउने सम्भावना

बजाज मोटरसाइकल ग्राहक माझ धेरै लोकप्रिय छ । अब बजाजले १२५ सीसी लाइनअप पनि...

बजाजले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने, रोयल इन्फिल्डसँग प्रतिस्पर्धा हुने

बजाजले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने, रोयल इन्फिल्डसँग प्रतिस्पर्धा हुने

बजाजले ३५० सीसी सेगमेन्टमा रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्न बेलायतको...

भारतमा बजाज डोमिनार २५० को मूल्यमा भारी गिरावट, नेपालमा पनि घट्ने अपेक्षा

भारतमा बजाज डोमिनार २५० को मूल्यमा भारी गिरावट, नेपालमा पनि घट्ने अपेक्षा

भारतीय बजारमा बजाज डोमिनार २५० को मूल्य एकै पटक १६ हजार ८ सय भारुले घटेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...