टाटाका विद्युतीय गाडी किन्न एनएमबि बैंकले न्यूनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने
काठमाडौं – एनएमबि बैंक लिमिटेडले विद्युतीय गाडीहरुमा न्यूनतम ब्याजदरमै...
काठमाडौं – नायिक बेनिसा हमालले ओमोडा ई५ ईभी रोजेकी छिन् । नेपालका लागि ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सका अनुसार नायिका हमालले ओमोडा ई५ का दुई भेरिएन्ट मध्ये लक्स भेरिएन्ट किनेकी हुन् ।
नेपाली बजारमा हाल ओमोडा ई५ का दुई भेरिएन्ट डिलक्स र लक्स उपलब्ध छन् । ओमोडा ई५ डिलक्सको मूल्य ५५ लाख ९९ हजार र लक्सको मूल्य ६१ लाख ९९ हजार रुपैयाँबाट प्रारम्भ हुन्छ । ओमोडा ई५ नेपाली बजारमा उपलब्ध प्रमुख ईभी ब्रान्ड हो र यसले ४३० किलोमिटरको लामो रेन्ज दिन्छ भने यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावर छ ।
यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प, १८ इन्च अलोय ह्विल, ब्ल्याक तथा ब्लु र ह्वाइट टोनको लेदर सिट एवम् २४.६ इन्चको ड्युृअल स्क्रिन जस्ता विशेषता रहेका छन् ।
ओमोडा ई५ विश्व प्रसिद्ध चेरी ब्रान्डको सब–ब्रान्ड हो । मूल्य र फिचर तथा ब्रान्डका कारण सो गाडी आफूले रुचाएको नायिका हमालले बताइन् ।
काठमाडौं – एनएमबि बैंक लिमिटेडले विद्युतीय गाडीहरुमा न्यूनतम ब्याजदरमै...
काठमाडौं–जीकर ईभीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले...
चीनीयाँ अटो निर्माता चेरीले आफ्नो इलेक्ट्रिक कारमा सीएटीएलको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...