एनएस–२०० को चेसिसमा डोमिनार–४०० को इन्जिन लागेर आउँदै पल्सर एनएस–४००

बजाजको सर्बाधिक लोकप्रिय मोडल पल्सर ठूलो इन्जिनमा आउने भएको छ । पल्सर एनएस–४०० नामले आउने सो नयाँ बाइकलाई कम्पनीले डोमिनार–४०० को इन्जिन र एनएस–२०० को चेसिस सेयर गरी निर्माण गर्न लागेको हो । एनएस–४०० अर्को वर्ष लन्च गर्ने तयारी भइरहेको जानकारी दिँदै कम्पनीले यसबारे केही तथ्यहरु सेयर समेत गरेको छ ।

सो नयाँ बाइकको लुक्स एनएस मोडलबाट प्रेरित हुने जनाइएको छ । बजाजले हालसालै एनसएस २०० मा यूएसडी फोर्क दिएको कारण यो नयाँ मोडलमा पनि यसले निरन्तरता पाउने देखिन्छ । यसमा एलइडी हेडल्याम्प, आधुनिक प्रविधीको कनेक्टिभिटी र अन्य थुप्रै नयाँ फिचर उपलब्ध हुनेछन् ।

बजाजले हाल–४०० सिसी सेग्मेन्टमा डोमिनार र ट्रायम्फ स्पिड र केटिएम–३९० ड्यूक जस्ता मोडलका लागी भिन्नाभिन्नै इन्जिन विकासा गरेको छ । जसअनुसार पल्सर एनएस–४०० मा डोमिनारमा प्रयोग हुने ४० एचपी पावरको ३७३ सिसी इन्जिन जडान हुनेछ ।

सो नयाँ मोटरसाइकल डोमिनार–४०० भन्दा महंगो र बजाजको लाइनअपमा प्रिमियम मोडल हुनेछ ।

सम्बन्धित समाचारहरू

जोमसोम सम्म डोमिनार राइड हुने

जोमसोम सम्म डोमिनार राइड हुने

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

आयो पल्सर एनएस१६० र एनएस२०० को अपडेट मोडल, बन्यो अझै प्रिमियम

आयो पल्सर एनएस१६० र एनएस२०० को अपडेट मोडल, बन्यो अझै प्रिमियम

बजाजले भारतमा एनएस सिरिजका दुई बाइक एनएस१६० र एनएस२०० लाई नयाँ अपडेट...

बजाजको ५ दिनका लागि मात्र अफर : शून्य प्रतिशत ब्याजदर, १८ महिना किस्ताबन्दी

बजाजको ५ दिनका लागि मात्र अफर : शून्य प्रतिशत ब्याजदर, १८ महिना किस्ताबन्दी

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...