केटीएममाथि बजाजको अब पूर्ण नियन्त्रण, ८० करोड युरोमा शतप्रतिशत सेयर खरिद
बजाज अटोले केटीएममा पूर्ण नियन्त्रण कायम गरेको छ । कम्पनीले अस्ट्रियाली...
बजाज अटो बजाज पल्सर २५० बाइक लन्च गर्ने तयारी अवस्थामा रहेको छ । कम्पनीले सो बाइक २०२१ को नोभेम्बर सम्ममा लन्च गर्नेछ । कम्पनीका एमडी राजीव बजाजले बजाजको नयाँ मोडल अहिलेसम्मको सबैभन्दा ठूलो मोडल हुने जानकारी दिएका छन् ।
बजाजको नयाँ मोडल क्याचिङ डिजाइन र एलिगेन्ट स्टाइलिङको साथमा बजारमा प्रवेश गर्नेछ । उक्त बाइकमा कम्पनीले बीएस६ इन्जिनको प्रयोग गर्नेछ ।
बजाज पल्सर २५० मा मस्क्युलर फ्युल ट्यांक समावेश गर्नेछ । बाइकमा पिलियन ग्र्याब रेलको साथमा स्प्लिट सिट उपलब्ध हुनेछ । सो बाइक डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र स्मार्टफोन कनेक्टिभिटी, फुल एलईडी सेटअप र ब्ल्याक्ड आउट अलोय ह्वीलको साथमा लन्च हुनेछ ।
बजाज पल्सर २५० मा बीएस६ कम्प्लायन्ट २५० सीसी, सिंगल सिलिन्डर इन्जिन समावेश हुनेछ । जसले २४ एचपीको पावर र २० एनएमको टर्क जेनेरेट गर्छ । इन्जिन ६ स्पिड गियरबक्सको साथमा उपलब्ध हुनेछ ।
बजाज अटोले केटीएममा पूर्ण नियन्त्रण कायम गरेको छ । कम्पनीले अस्ट्रियाली...
बजाज अटोले आफ्नो लोकप्रिय टुरिङ मोटरसाइकल डोमिनार ४०० को नयाँ संस्करण...
भारतीय दुई पांग्रे सवारी साधन निर्माता कम्पनी बजाजले हालै ‘डार्कस्टार’...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...