४०० सीसीमा दुई नयाँ मोटरसाइकल ल्याउँदै ट्रायम्फ, नेपालमा हंसराज हुलासचन्दले बिक्री गर्ने
प्रिमियम मोटरसाइकल ब्रान्ड ट्रायम्फले दुई नयाँ मोटरसाइकल लन्च गर्ने भएको...
हालै पल्सर २५० बाइकको सेमी फेयर्ड सिबलिङ परीक्षणको समयमा देखिएको तस्बिर सार्वजनिक भएको छ । गत फेब्र्ुअरी महिनामा बजाज पल्सर २५० नेकेड बाइक यसैगरी परीक्षणको समयमा देखिएको थियो ।
हाल बजाजले २२०एफ बाइक बजारमा उपलब्ध गराइरहेको छ । यसका आधारमा आगामी दिनमा आउने २५० सीसी बाइकको नाम पनि २५०एफ हुने अनुमान गरिएको छ ।
बाइकलाई कभर गरिएको तस्बिर सार्वजनिक भए पनि यसका आधारमा यसमा भएका धेरै फिचरको वारेमा अनुमान लगाउन सकिन्छ । यसमा हेडल्याम्प सेक्सन र फ्युल ट्यांकीका साथमा एक क्वाटर फेयरिङ सामेल गरिएको छ । यसमा पल्सर २२०एफ जस्तै फेयरिङ माउन्टेड रियर भ्यु मिरर र क्लिप–अन–ह्यान्डलबार पनि उपलब्ध छ ।
पछिल्लो भाग हेर्दा नेकेड २५० जस्तै लाग्छ । यसैगरी अलोय ह्विल, टायर हगर, डिस्क ब्रेक आदि उस्तै छ ।
प्रिमियम मोटरसाइकल ब्रान्ड ट्रायम्फले दुई नयाँ मोटरसाइकल लन्च गर्ने भएको...
काठमाडौँ – नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द...
काठमाडौं – बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...