बजाजकाे प्लाटिना बाइकबाट जग्गननाथले गरे साढे ४ लाख किलोमिटर यात्रा, टेकु शाेरूममा गरियाे स्वागत

काठमाडौँ - भारतीय नागरिक जग्गननाथ सिन्धेले बजाजको प्लाटिना बाइकबाट साढे ४ लाख किलोमिटर यात्रा गरेका छन् । सिन्धेलाई बिहीबार बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले आफ्नो टेकु शोरूममा स्वागत तथा बधाइ दिएको छ ।

उनी भारत महाराष्ट्रका मोटरसाइकल चालक हुन् । उनले १० वर्षमा बजाज प्लाटिना मोटरसाइकलमा भारत र नेपालमा ४ लाख ५० हजार किलोमिटर यात्रा गरेका छन् । यात्राकै सिलसिलामा नेपाल आइपुगेका उनलाई यात्रा सफलता र मोटरसाइकलप्रतिको लगावको सम्मान गर्न ग्रुपले स्वागत गरेको जनाएको छ ।

नेपालमा गोल्छा ग्रुपले गरेको स्वागतले आफू खुसी भएको सिन्धेले बताए । भारत र नेपालमा गरेर यति लामो यात्रा गरेको भन्दै उनले नेपालमा पाएको मायाले उत्साहित भएको प्रतिक्रिया दिए ।

मोटरसाइकलमा ५ लाख किलोमिटर यात्रा गर्ने उद्देश्यकासाथ आफू हिंडेको सिन्धेले बताए ।

सम्बन्धित समाचारहरू

यस्ता छन् नेपालमा उपलब्ध ३ लाख भन्दा कम मूल्यका बजाज मोटरसाइकल

यस्ता छन् नेपालमा उपलब्ध ३ लाख भन्दा कम मूल्यका बजाज मोटरसाइकल

काठमाडौं – नेपालमा पछिल्लो समय आम नागरिकको पहुँच बाट टाढा हुनेगरी...

बजाजले ओलालाई दियो ठुलो झट्का, बन्यो भारतको नम्बर १ कम्पनी

बजाजले ओलालाई दियो ठुलो झट्का, बन्यो भारतको नम्बर १ कम्पनी

कुनै समय भारतको नम्बर वान बन्न सफल ओला इलेक्ट्रिकलाई ठुला झट्का लागेको छ ।...

नेपाली बजारमा बजाज मोटरसाइकल अब थप महंगो

नेपाली बजारमा बजाज मोटरसाइकल अब थप महंगो

काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...