बजाजको ‘नयाँ वर्ष अफर’ सकिन अब तीन दिनमात्र बाँकी

काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले मोटरसाइकल भित्रिएको २५ वर्ष पुरा भएको उपलक्ष्यमा ल्याएको अफर सकिन अब ३ दिन मात्र बाँकी रहेको छ ।

नेपालमा बजाज मोटरसाइकल भित्रिएको २५ वर्ष पुरा भएको अवसरमा बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो अवसरमा आकर्षक अफर ल्याएको थियाे ।

नयाँ वर्ष २०८० लाई समेत लक्ष्यित गरी ल्याइएको सो अफर अन्तर्गत २५ प्रतिशत डाउन पेमेन्टमा बजाज मोटरसाइकल उपलब्ध गराउनुका साथै बाँकी रकम किस्ताबन्दीमा तिर्न सकिने अफर उपल्बध थियाे ।

यसैगरी कुनै पनि मोटरसाइकल किन्दा १० हजार रुपैयाँ स्योरसट छुट उपलब्ध हुनेछ भने २५ जनालाई १ किलोग्राम चाँदी उपलब्ध गराइने व्यवस्था छ ।

बजाजले नेपाली बिक्रेता मध्ये पहिलो पटक नयाँ वर्ष २०८० को अफर ल्याएको हो । यो भन्दा अघिल्ला वर्षहरूमा समेत बजाजले अन्य कम्पनीको तुलनामा पहिले नै नयाँ वर्ष अफर ल्याउने गरेको पाइन्थ्यो ।

सम्बन्धित समाचारहरू

अब बजाज ग्रान्ड एक्सचेन्ज मेला विर्तामाेडमा, नागरिकताकै आधारमा बाइक लिन सकिने

अब बजाज ग्रान्ड एक्सचेन्ज मेला विर्तामाेडमा, नागरिकताकै आधारमा बाइक लिन सकिने

विर्तामोड – बजाज मोटरसाइकलको विर्तामोडका लागि आधिकारिक बिक्रेता...

प्रतिवन्ध कायमै रहँदा पनि कसरी सार्वजनिक भयो नेपालमा पल्सर एन २५०, यस्तो छ कारण

प्रतिवन्ध कायमै रहँदा पनि कसरी सार्वजनिक भयो नेपालमा पल्सर एन २५०, यस्तो छ कारण

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड...

नयाँ बजाज पल्सर एनएस २०० को बिक्री शुरु

नयाँ बजाज पल्सर एनएस २०० को बिक्री शुरु

काठमाडौँ – नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...