पहिलो पटक बजाजले ल्यायो ट्रयाक्सन कन्ट्रोलसहित पल्सर एन२५०
बजाज अटोले भारतमा पल्सर एन२५० लन्च गरेको छ । सो बाइक ट्रयाक्सन कन्ट्रोल...
काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बल्खुमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम आरएस अटोहब प्रालिको उद्घाटन गरेको छ ।
नेपालमा सर्बाधिक बिक्री हुने र विश्वाशिलो अटोमोबाइल ब्राण्ड मानिने बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले बल्खुमा पनि शोरुम संचालनमा ल्याएको बताएको छ । यस उद्देश्यलाई सार्थक बनाउन आरएस अटोहब प्रालि बल्खुका प्रोपराइटर राजेश देशारलाई डिलरसीप प्रदान गरिएको बताएको छ ।
बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको र नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्ट्स तथा एसेसरिज खरिदका लागि सहज बनाउने बताएको छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ ।
बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पु¥याउने प्रयास गरिरहेको बताएको छ ।

बजाज अटोले भारतमा पल्सर एन२५० लन्च गरेको छ । सो बाइक ट्रयाक्सन कन्ट्रोल...
बजाजले सामाजिक सञ्जालमा आफ्नो आगामी बाइक पल्सर एन१५० र एन१६० को टिजर शेयर...
बजाज डोमिनार ४०० मा भए जस्तै ग्रिन कलर सेड अब डोमिनार २५० मा पनि उपलब्ध हुने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...