३५० सीसी इन्जिनमा आयो डोमिनार ४००, मूल्य पनि घट्यो
बजाज अटोले आफ्नो लोकप्रिय टुरिङ मोटरसाइकल डोमिनार ४०० को नयाँ संस्करण...
काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बजाज डोमिनार २५० का चालकहरुको लागि डोमिनार राइडको संचालन गर्ने भएको छ ।
जोमसोमसम्म गरिने यो डोमिनार राइड यही मंसिर ८ देखि १२ गतेसम्मका लागि डोमिनार चालकहरुको लागि तयार पारिएको ५ दिने अल पेड ट्रिप हो, जसमा रोमाञ्च र आफ्नै कथाको अभूतपूर्व मिश्रण हुनेछ । राइड योर ओन स्टोरिजको थिममा आधारित यो राइडमा हरेक डोमिनार राइडरले डोमिनार २५० सँग जोमसोम जाँदाको रमाइलो अनुभव बटुल्न सक्नेछन् ।
उक्त राइडको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने छ । डोमिनार ओनरहरुले डोमिनार बाइकको साथ यस रोमाञ्चक राइडको अनुभव लिनुपर्नेछ ।
बजाज अटोले आफ्नो लोकप्रिय टुरिङ मोटरसाइकल डोमिनार ४०० को नयाँ संस्करण...
सन् २०२३ मा धेरै बाइक बजारमा लन्च भए । तीमध्ये यस्ता धेरै बाइक छन्, जुन...
काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...