२६० किमीसम्म रेन्ज दिने नयाँ इलेक्ट्रिक मोटरसाइकल लन्च, यस्तो छ मूल्य र विशेषता
काठमाडौँ–गुजरातस्थित इलेक्ट्रिक टु–ह्विलर स्टार्टअप ‘एभोर’ ले भारतीय...
काठमाडौं–म्याक्सस ईभीको नेपालका लागि आधिकारिक वितरक हिमालय अर्गनाइजेसनले आफ्नो व्यावसाय विस्तारका लागि देशका विभिन्न ७ सहरमा डिलर आह्वान गरेको छ । कम्पनीले बुटवल, चितवन, विरगंज, धनगढी, इटहरी/बिराटनगर, विर्तामोड/झापा र नेपालगञ्जमा डिलरशिप माग गरेको हो । म्याक्ससको हाल काठमाडौं र पोखरामा मात्र शोरुमा सञ्चालनमा छ ।
चीनको प्रख्यात अटो निर्माता एसएआईसी ग्रुप मातहत उत्पादन हुने म्याक्ससका ईभी प्रिमियम र उच्च गुणस्तरिय मानिन्छन् । नेपाली बजारमा हाल यसको एउटामात्र मोडल इटेरोन–९ पिकअप उपलब्ध छ । कम्फर्ट र प्रिमियम भेरियन्टमा उपलब्ध यस विद्युतीय पिकअपको कम्फर्ट भेरियन्ट हालै लन्च गरिएका हो । जसको मूल्य ८८ लाख रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी, अर्को प्रिमियम भेरियन्टको मूल्य भने १ करोडमाथि पर्छ ।
हिमालय अर्गनाइजेसनले आगामी नाइमा नेपाल मोबिलिटी एक्सपोमा ११ देखी १६ सिट क्षमताको नयाँ विद्युतीय भ्यान लन्च गर्ने तयारी गरेको छ । सो भ्यानको आगमनले नेपालको विद्युतीय मोबिलिटीमा नयाँ आयाम थप्ने कम्पनीको विश्वास छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...