टीभीएसको विशेष एक्सचेन्ज मेला भोलिदेखी भृकुटीमण्डपमा, के–के छन् आकर्षण

टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंमा विशेष एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ ।

जेठ १३ गतेदेखि १९ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने उक्त मेलामा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरसंग नयाँ टिभिएस बाइक एक्सचेन्ज गर्न सक्नेछन् ।

कम्पनीका अनुसार, मेलामा आएर मोटरसाइकल तथा स्कुटर खरिद गर्न ग्राहकले आकर्षक नगद छुट, सहज किस्ताबन्दी सुविधा तथा न्यून दैनिक किस्ताको सुबिधा पाउनेछन् । नागरिकताको आधारमै छिटो कर्जा सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

मेलामार्फत ग्राहकले दैनिक १३९ रुपैयाँदेखि सुरु हुने किस्ताबन्दी योजनामार्फत नयाँ टिभिएस मोटरसाइकल तथा स्कुटर घर लैजान सक्नेछन् ।

मेलामा दर्शकलाई आकर्षित गर्न कम्पनीले विभिन्न कौशल प्रदर्शन, परीक्षण सवारी अनुभव, विभिन्न खेल तथा खानाका परिकारसहित मनोरञ्जनात्मक कार्यक्रमको समेत व्यवस्था मिलाएको छ ।

सम्बन्धित समाचारहरू

आयो टीभीएस मेरो साथी स्किम, लाइफ टाइम वारेन्टीको सुविधा र अन्य

आयो टीभीएस मेरो साथी स्किम, लाइफ टाइम वारेन्टीको सुविधा र अन्य

काठमाडौं – नेपाली टु ह्विलर बजारमा टेक्नोलोजी चयाम्पियन्सको रुपमा...

नेपालका ३.१ प्रतिशत परिवारमा कार, २७.३ प्रतिशत परिवारमा दुई पांग्रे सवारी साधन

नेपालका ३.१ प्रतिशत परिवारमा कार, २७.३ प्रतिशत परिवारमा दुई पांग्रे सवारी साधन

नेपालका ३.१ प्रतिशत परिवारमा कार, जिप वा भ्यान र २७.३ प्रतिशत परिवारमा दुई...

मूल्य घटेर आयो टीभीएस रोनिनको २०२५ संस्करण

मूल्य घटेर आयो टीभीएस रोनिनको २०२५ संस्करण

टीभीएसले रोनिनको २०२५ संस्करण सार्वजनिक गरेको छ । अपडेट गरिएको मोडलले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...