देखियो प्रोटोन सागा सेडानको २०२२ मोडल, नयाँ अलोय ह्विल्स र किलेस इन्ट्री थप
मलेशियन अटो निर्माता कम्पनी प्रोटोनले आफ्नो लोकप्रिय सेडान कार सागाको...
टीभीएसले आफ्नो लोकप्रिय १२५ सीसी मोटरसाइकल रेडर १२५ को अपडेट भर्सन प्रस्तुत गरेको छ। कम्पनीले सो मोडलमा धेरै महत्वपूर्ण सुधारहरू गरेको जनाएको छ ।
नयाँ २०२६ टीभीएस रेडर १२५ अब कुल ७ भेरिएन्टमा उपलब्ध हुनेछ । नयाँ एसएक्ससी ड्युअल डिस्क भेरिएन्ट र टीएफटी ड्युअल डिस्क भेरिएन्टको अगाडि र पछाडि डिस्क ब्रेक समावेश गरिएकाले छ।
मोटरसाइकलको अगाडिको भाग हरियो रङमा सजाइएको छ भने पछाडिको भाग गाढा थिममा राखिएको छ । अगाडिको अलोय ह्विल हरियो र पछाडिको भाग कालो भएकाले डिजाइन अझ आकर्षक देखिन्छ । टप भेरिएन्टमा दिइएको नयाँ टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर ओरेन्ज र ब्ल्याक थिममा उपलब्ध छ । यसमा नेभिगेसन, कल अलर्ट, राइड एनालिटिक्स, वेदर अपडेट तथा लाइभ क्रिकेट र फुटबल स्कोर ट्र्याकिङ जस्ता सुविधाहरू प्रदान गर्छ ।
यसमा कुनै मेकानिकल परिवर्तन गरिएको छैन । मोटरसाइकलमा १२४.८ सीसी एयर तथा आयल कुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले ११.३८ पीएस पावर र ११.२ एनएम टर्क उत्पादन गर्छ । सो बाइकले ० देखि ६० किलोमिटर प्रतिघण्टा गति मात्र ५.८ सेकेन्डमा लिन्छ छ । साथै, ट्राफिक ग्लाइड र फलो-मी-होम हेडलाइट जस्ता स्मार्ट सुविधा पनि यसमा समावेश गरिएको छ ।
१२५ सीसी सेग्मेन्टमा टीभीएस रेडर १२५ ले हिरो, होन्डा र बजाज जस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्नेछ ।
मलेशियन अटो निर्माता कम्पनी प्रोटोनले आफ्नो लोकप्रिय सेडान कार सागाको...
काठमाडौं – जगदम्बा मोटर्सले चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको...
नेपाली बजारमा मलेसियन एसयूभी प्रोटोन एक्स५० को बुकिङ खुला गरिएको छ । आगामी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...