भृकुटीमण्डपमा टीभीएसको एक्सचेन्ज एन्ड फाइनान्स कार्निभल चल्दै, बाइक र स्कुटर साट्दा थुप्रै अफर

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा बुधबार देखि द ग्रेट ग्रान्ड टीभीएस एक्सचेन्ज एन्ड फाइनान्स कार्निभल चलिरहेको छ । बुधबार देखि प्रारम्भ भएको सो मेला आगामी आइतबार सम्म चल्ने छ ।

सो मेलामा कुनै पनि ब्रान्डको पुरानो बाइक वा स्कुटरसँग टीभीएसको नयाँ बाइक वा स्कुटर साट्न सकिने छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले यसका लागि विभिन्न आकर्षक अफर समेत उपलब्ध गराइरहेको छ ।

सो अवसरमा त्यहाँ रहेका विभिन्न रिकन्डिसन हाउसहरुबाट पुरानो बाइक वा स्कुटरको भ्यालुएसन गरिन्छ । यसका लागि आवश्यक फाइनान्स सुविधा समेत तुरुन्तै उपलब्ध हुने र नागरिकताकै भरमा बाइक वा स्कुटर लिने सकिने बताइएको छ । यो अवस्थामा ७ हजार नगद छुट, ८ हजार सम्मको भ्यालु एडिसन उपलब्ध हुनेछ भने फ्रि एसेसरिज समेत उपलब्ध हुनेछ ।

कार्निभलको अवसरमा आफूलाई मन पर्ने बाइक वा स्कुटर टेस्ट राइड गर्न सकिने छ भने स्टन्ट शो, जिमखाना र विभिन्न गेमहरु खेल्न सकिन्छ । फुड स्टलको समेत व्यवस्था गरिएको छ ।

नेपालमा टीभीएसमा अपाचे सिरिज, रोनिन लगायतका बाइक उपलब्ध छन् भने एनटर्क र जुपिटर लगायतका स्कुटर तथा आईक्युब इलेक्ट्रिक स्कुटर बिक्रीका लागि उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

टीभीएस स्ट्राइकर १२५ को नयाँ संस्करण सार्बजनिक, यस्तो छ मुल्य र विशेषता

टीभीएस स्ट्राइकर १२५ को नयाँ संस्करण सार्बजनिक, यस्तो छ मुल्य र विशेषता

काठमाडौं – टीभीएसको मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

यूरोपमा बजार विस्तार गर्दै टीभीएस, ७ वटा प्रोडक्ट बिक्री गर्नेे

यूरोपमा बजार विस्तार गर्दै टीभीएस, ७ वटा प्रोडक्ट बिक्री गर्नेे

भारतिय टु ह्विलर उत्पादक टीभीएसले यूरोपमा आफ्नो बजार विस्तार गर्ने भएको छ...

टीभीएस विक्रेता युनिराइड बन्यो स्पेयर पार्ट्स च्याम्पियन अफ द इयर २०२३

टीभीएस विक्रेता युनिराइड बन्यो स्पेयर पार्ट्स च्याम्पियन अफ द इयर २०२३

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...