आईएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप
काठमाडौं– विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा...
विश्वको सबैभन्दा ठूलो मध्ये एक पेट्रोलियम उत्पादक कम्पनी ब्रिटिश पेट्रोलियम(बीपी) ले आफ्नो क्यास्ट्रोल लुब्रिकेन्ट व्यवसायको ६५ प्रतिशत हिस्सा निजी इक्विटी फर्म स्टोनपिकलाई ६ अर्ब डलरमा बिक्री गर्न सहमत भएको छ ।
बढ्दो ऋण संकटलाई कम गर्ने र प्रतिफल बढाउने बउद्देश्य सहित बिपीले क्यास्ट्रोलको ठूलो हिस्सा बिक्री गर्न लागेको हो । पेट्रोलियम जायन्टले स्टोनपिकसँगको नयाँ संयुक्त उद्यममा ३५ प्रतिशत हिस्सा कायम राख्नेछ, जुन यसले २ वर्षको लक–इन अवधि पछि बेच्न सक्नेछ । सम्झौताले क्यास्ट्रोलको मूल्य १०.१ अर्ब डलरमा पु¥याएको छ ।
क्यास्ट्रोलको यो घोषणा सबै सरोकारवालाहरूका लागि धेरै राम्रो परिणाम रहेको बीपीका सीईओ करोल हाउलले बताए । उनले भने, ‘हामीले क्यास्ट्रोलको गहन रणनीतिक समीक्षा सम्पन्न गर्यौं, जसले व्यापक चासो उत्पन्न ग-यो र स्टोनपिकलाई बहुमतको स्वामित्व बिक्री ग-यो । जसबाट बीपीको ब्यालेन्स शीटलाई उल्लेखनीय रूपमा बलियो बनाउने रकम प्राप्त भएको छ ।’
काठमाडौं– विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा...
काठमाडौं – निषेधाज्ञा भन्दा पहिले एक पटक बढेको लुब्रिकेन्टको मूल्य नेपाली...
युद्धरत रुस र युक्रेनका बिचमा थप तनाव बढेको छ। रूसको राष्ट्रपति भवनमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...