हुम्ला-काठमाडौँ बस सेवा सुरु

काठमाडौँ। हुम्ला-काठमाडौँ बस सेवा सुरु भएको छ । हुम्लादेखि काठमाडौँसम्म बुधबारदेखि पहिलो पटक बस सेवा सुरु भएको हो ।

हुम्ला हिल्सा यातायात प्रालिका सञ्चालक विशाल रोकायाका अनुसार हुम्ला‐सुर्खेत, हुम्ला‐नेपालगञ्ज, हुम्लादेखि काठमाडौँसम्म नियमित बस सेवा सुरु भएको हो ।

हुम्लादेखि सुर्खेतसम्म ५ हजार, हुम्लादेखि नेपालगञ्जसम्म ५ हजार, हुम्लादेखि काठमाडौँसम्म ६ हजार ५ सय रुपैयाँ भाडा दर रहेको उनले बताए ।

हिल्सा यातायातले हुम्लाबाट काठमाडौँ र मुगुबाट काठमाडौँसम्म पनि बस सेवा सुरु गरिएको सो प्रालिले जनाएको छ ।

सम्बन्धित समाचारहरू

स्पोर्ट्स कार संसारमा तरंग ल्याइरहेकी नादिया

स्पोर्ट्स कार संसारमा तरंग ल्याइरहेकी नादिया

नादिया खार पाकिस्तानी मुलकी युट्युबर, सोसल मिडिया इन्फ्लुएन्सर र मोडल...

यी संकेतले भन्छ, अव तपाईको कार बेच्ने समय भयो

यी संकेतले भन्छ, अव तपाईको कार बेच्ने समय भयो

लामो समयसम्म कारको उपभोग गर्दा यसको मर्मत सम्भारमा ठूलो रकम खर्च भइसकेको...

अनलाइन कार डिलर एक साताभित्रै बन्द हुँदै : ९० हजार गाडी स्टकमा, सयाै‌‌को जागिर धरापमा

अनलाइन कार डिलर एक साताभित्रै बन्द हुँदै : ९० हजार गाडी स्टकमा, सयाै‌‌को जागिर धरापमा

करिव ९१ हजार कार बिक्रीका लागि स्टकमा भइरहेको समयमा प्रतिष्ठित अनलाइन कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...