इभी उत्पादनमा हुन्डाईले १८.१४ अर्व डलर लगानी गर्ने, २०३० सम्म तेस्रो ठूलो इभी उत्पादक वन्ने
कोरीयाली अटो उत्पादक हुन्डाईले आगामी सात वर्षमा विद्युतीय गाडी उत्पादनका...
काठमाडौं - नेपालकै नम्बर १ ईभी पिकअप ब्रान्ड दाबी गरिएको रिडाराले विद्युतीय सवारीलाई अझ सहज र पहुँचयोग्य बनाउन सीमित अवधिका लागि विशेष अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत ग्राहकहरूले ८० प्रतिशत सम्म फाइनान्स सुविधा र एक्सचेन्जमा ३ लाख रुपैयाँ सम्मको टप-अप लाभ प्राप्त गर्न सक्नेछन्।
यसै अवसरमा रिडाराले ‘टेस्ट ड्राइभ, फिल थ्रिल, अल डे’ क्याम्पेन सञ्चालन गरिरहेको छ, जहाँ ग्राहकहरूले पूरैदिनको टेस्ट ड्राइभ मार्फत रिडारा ईभी पिकअपकाे प्रदर्शन, आराम र वास्तविक ड्राइभिङ अनुभव नजिकबाट अनुभूत गर्न सक्नेछन् ।
नेपालको विविध भाैगाेलिक बनाेटलाई ध्यानमा राखेर डिजाइन गरिएको रिडारा ईभी पिकअपमा उच्च ग्राउन्ड क्लियरेन्स, फराकिलो इन्टेरियर र अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजी समावेश गरिएको छ।
रिडाराको टुडब्लुडी भेरिएन्ट सहर र हाइवे ड्राइभका लागि स्मुथ र किफायती छ भने फोरडब्लुडी भेरिएन्टले कठिन भूभाग तथा अफरोड यात्रामा थप ट्रयाक्सन र नियन्त्रण सुनिश्चित गर्छ ।
यस अफर अन्तर्गत नगद छुट, १ वर्ष निःशुल्क रोड ट्याक्स, १ वर्ष निःशुल्क बिमा, सजिलो फाइनान्सिङ सुविधा तथा निश्चित एक्सचेन्ज भ्यालुएसन पनि समावेश गरिएको छ ।
यो विशेष अफर देशभरका सबै रिडारा शोरुमहरुमा सीमित अवधिका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कोरीयाली अटो उत्पादक हुन्डाईले आगामी सात वर्षमा विद्युतीय गाडी उत्पादनका...
काठमाडौं – पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प...
काठमाडौ. – नेपाली बजारमा नयाँ इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...