पेट्रोल डिजेललाई उछिन्दै न्यु इनर्जी भेइकल, चीनमा ईभी गाडीको वर्चस्व
चीनमा न्यु इएनर्जी भेइकलको लोकप्रियता तीव्र गतिमा बढिरहेको छ। इलेक्ट्रिक...
काठमाडौं - एमएडब्लू वृद्धिले आधिकारिक रूपमा प्रि–न्यू इयर ब्याश नामक इयर–इण्ड अभियान सुरु गरेको छ, जसअन्तर्गत डोङफेङ नामी र सेरेस गाडीमा यस सिजनकै सबैभन्दा आकर्षक ईभी अफरहरू उपलब्ध हुनेछन्।
नयाँ वर्षअघि आफ्नो परिवार वा व्यक्तिगत प्रयोगका लागि प्रिमियम इलेक्ट्रिक गाडी किन्न चाहनेहरूका लागि यो लिमिटेड-टाइम अफर उत्कृष्ट अवसर बनेको छ। डोङफेङ नामीको एक्सक्लुसिभ अफरअन्तर्गत, ग्राहकहरूले अब नामी भिगो र नामी ०१ लाई नाडा मूल्यमा किन्न सक्नेछन्।
साथै, प्रत्येक ग्राहकले नि:शुल्क ७ किलोवाटको होम चार्जर, ३.५ किलोवाट पोर्टेबल चार्जर, र नि:शुल्क अटो प्लस इन्स्योरेन्स प्राप्त गर्नेछन्। नामी ग्राहकहरू विशेष लक्की ड्रमा पनि सहभागी हुन पाउनेछन्, जहाँ तीनजना विजेताले थाइल्यान्ड भ्रमण र एक भाग्यशाली ग्राहकले आईफोन १७ प्रो म्याक्स जित्ने मौका पाउनेछन्।
यस अभियानमा सेरेसका ग्राहकहरूका लागि ६ लाख रुपैयाँसम्मको लाभ उपलब्ध छ, जसमा आकर्षक क्यास डिस्काउन्ट, कम्प्रिहेन्सिभ इन्स्युरेन्स, नि:शुल्क एसेसरिज, उच्च मूल्यांकन सहितको एक्सचेञ्ज अफर र एक्सचेञ्ज बोनस समावेश छन्। यसले सेरेसलाई यो सिजनका सबैभन्दा फाइदाजनक ईभी विकल्पहरूमध्ये एक बनाएको छ।
प्रि–न्यू इयर ब्याशका सबै अफरहरू काठमाडौँ उपत्यकाभित्र र बाहिर रहेका सबै डोङफेङ नामी र सेरेस शोरूमहरूमा उपलब्ध छन्।
चीनमा न्यु इएनर्जी भेइकलको लोकप्रियता तीव्र गतिमा बढिरहेको छ। इलेक्ट्रिक...
एथर इनर्जीले चाँडै नै इलेक्ट्रिक स्कुटर रिज्टा लन्च गर्ने भएको छ ।...
काठमाडौं – नेपालमा ओमोडा एन्ड जेइको गाडीको आधिकारिक वितरक एसपीजी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...