उड्दै नउडाई फिर्ता पठाइयो नाडा अटो शो २०२५ मा राखिएको फ्लाइङ ट्याक्सी
काठमाडौं – अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ...
काठमाडौं– जगदम्बा मोटर्स प्रालि अन्तर्गत सञ्चालन हुने विद्युतीय सवारीसाधन (ईभी) ब्रान्ड प्रोटोन ईमासले आयोजना गरेको विशेष एक्सचेन्ज अफर सोमबार(भोली) सम्म सञ्चालन हुने भएको छ ।
गत शुक्रबारदेखि आइतबार(आज) सम्मका लागि आयोजना गरिएको उक्त अफरमा ग्राहक आकर्षण बढेपछि १ दिन थप गरिएको हो । काठमाडौंको ज्ञानेश्वरस्थित एटीकमा सञ्चालन भइरहेको एक्सचेन्ज अफर अन्तर्गत ग्राहकले ४६ लाख ९९ हजारमै ईमास७ खरिद गर्न सक्नेछन् ।
कार्यक्रममा सवारीसाधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषता, सेवासुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।
प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ रहेको छ ।
उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभीको लम्बाइ ४६१० मिमी रहेको कम्पनीले उल्लेख गरेको छ । यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक ईभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने कम्पनीको भनाई छ ।
काठमाडौं – अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ...
न्यु इनर्जी भेइकल र पावर ब्याट्रीका लागि विश्वकै प्रमुख निर्माता कम्पनी...
एमजी मोटर इन्डियाले कोमेटमा आधारित अर्को नयाँ इलेक्ट्रिक माइक्रो एसयूभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...