पुरानो बाइकसँग नयाँ बाइक साट्नु छ ? जाऔं हिरो सर्भिस तथा एक्सचेन्ज महामेला

काठमाडौं – नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले राजधानीको भृकुटीमण्डपमा हिरो सर्भिसका साथै एक्सचेन्ज महामेला आयोजना गरिरहेको छ । गत कार्तिक २४ देखि शुरु भएको सो महामेला आगामी कार्तिक २९ गते सम्म चल्ने छ ।

एकै स्थानमा भइरहेको उक्त सर्भिस तथा एक्सचेन्ज महामेला अन्तर्गत सर्भिसका सेवाहरुमा लेबर चार्जमा ५० प्रतिशत छुट, स्पेयर पाट्र्स एवं ल्युबमा १५ प्रतिशत छुट, एएमसी सर्भिसमा ३० प्रतिशत छुट पाइने छ । यसका साथै निःशुल्क रुपमा इन्जेक्टर क्लिनिङ, वासिङ र हिरोको मर्कन्टाईजहरु समेत पाइने छ ।

यी वाहेक हिरो टु हिरो एक्सचेन्जमा न्यूनतम भ्यालुएन ३० हजार सहित थप भ्यालु एडिसनहरु १५ हजार देखि १ लाख रुपैयाँ वा अन्य ब्रान्ड टु हिरो एक्सचेन्जमा न्यूनतम भ्यालुएसन २५ हजार सहित थप भ्यालु एडिसन १५ हजार देखि १ लाख रुपैयाँ सम्म पाइने छ ।

नयाँ हिरो मोटरसाइकल र स्कुटरहरुको खरिदमा न्यूनतम ८ हजार देखि १ लाख रुपैयाँ सम्मको डिस्काउन्ट तथा फ्रि एसेसरिज हेल्मेट, बाइक कभर र ग्लोभ्स प्राप्त हुनेछ ।

सरल फाइनान्सको पनि सुविधा सहित नागरिकताको भरमा हिरो मोटरसाइकल तथा स्कुटरहरु ढुक्कका साथ चढ्नका लागि कम्पनीले आमन्त्रण गरेको छ ।

दैनिक रुपमा लक्की ड्रमार्फत एक जना ग्राहकलाई फुलफेस हेल्मेटका साथै मेला अवधिभरमा भ्रमण गरेका ग्राहकहरु मध्येवाट लक्की ड्र गरी एकजनालाई नथिङ स्मार्ट फोन प्रदान गरिने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

होन्डा साइनसँग प्रतिस्पर्धाका लागि हिरोले ल्याउँदै छ ग्ल्यामर एक्स्टेक

होन्डा साइनसँग प्रतिस्पर्धाका लागि हिरोले ल्याउँदै छ ग्ल्यामर एक्स्टेक

हिरो मोटोकर्पले हाल बजारमा प्रचलित ग्ल्यामर भन्दा माथिल्लो भर्सनको रुपमा...

हिरो एक्सपल्स अब ३०० सीसीमा आउने, यस्ता हुनेछन् अन्य मोडल

हिरो एक्सपल्स अब ३०० सीसीमा आउने, यस्ता हुनेछन् अन्य मोडल

दुई पाङ्ग्रे सवारी साधनमा अफ–रोड बाइकको क्रेज बढ्न थालेको छ । हिरो...

हिरो मोटोकर्पले पोखरामा ‘एक्सट्रयाक’ आयोजना गर्ने

हिरो मोटोकर्पले पोखरामा ‘एक्सट्रयाक’ आयोजना गर्ने

काठमाडाैं – हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...