लुम्बिनी लायन्ससँग एमजी मोटर्सको सहयात्रा, बन्यो मोबिलिटी पार्टनर
काठमाडौं– एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स...
एमजी मोटर इन्डियाले आफ्ना सबै मोडलमा पिएम २.५ एयर फिल्टर र एयर प्युरिफायर उपलब्ध गराएको घोषणा गरेको छ । भारतमा बढिरहेको वायु प्रदूषणलाई मध्येनजर गरी कम्पनीले यस्तो घोषणा गरेको हो ।
एमजीका अनुसार, एस्टर, ग्लोस्टर, विन्डसर, कमेट, र जेडएस ईभी अब पिएम २.५ एयर फिल्टरहरूले सुसज्जित हुनेछन्, जसले २.५ माइक्रोन भन्दा साना धुलो, धुवाँ, कालो, परागकण र ब्याक्टेरिया जस्ता कणहरू फिल्टर गर्नेछ । क्याविनमा जडान हुने उक्त डिभाइसले हानिकारक कणहरूको ९५ देखि ९९ प्रतिशतसम्म फिल्टर गर्नेछ ।
एमजीले हेक्टर एसय्भीमा भने पिएम २.५ मा भने सक्रिय कार्बन फिल्टरका साथ एयर प्युरिफायर जडान गरेको छ । जसले प्रदूषक, एलर्जी र गन्ध हटाउँने जनाइएको छ ।
कारमा एक एकीकृत एक्यूआई डिस्प्ले समेत राखिएको छ, जसले क्याबिन भित्रको हावाको गुणस्तरमा वास्तविक–समय अपडेटहरू प्रदान गर्दछ ।
काठमाडौं– एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स...
एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले अर्को नयाँ...
काठमाडौं – कुनै समयमा नेपाली बजारमा भित्रिएर बन्द भएको चाइनिज ब्रान्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...