आयोनिक ५ ले पायो बेलायतमा ‘कार अफ दि इयर’को अवार्ड
हुन्डाई अयोनिक ५ ले वेलायतमा यो वर्षको ‘कार अफ दि इयर’ अवार्ड पाएको छ । सन्...
काठमाडौं – रिडारा नेपालले आफ्नो फ्ल्यागसिप ईभी रिडारा आरडी६ पिकअपलाई नाडा अटो शो २०२५ मा प्रदर्शन गर्ने घोषणा गरेको छ । आज देखि प्रारम्भ हुने नाडा अटो शो २०२५ को स्टल नम्बर बी५ मा राखिने सो पिकअपका लागि विशेष नाडा अफर समेत घोषणा गरिएको छ ।
यस अन्तर्गत रिडारा आरडी६ पिकअप अब ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै उपलब्ध हुनेछ । कम्पनीले भनेको छ, ‘यस दुर्लभ अवसरले ग्राहकहरुलाई नेपालको पहिलो उत्कृष्ट ईभी पिकअपको स्वामित्व लिन अझ सजिलो मात्र होइन, प्रिमियम सुविधा सहितको भविष्यको विद्युतीय मोबिलिटीमा प्रवेश गर्ने सुवर्ण मौका पनि दिनेछ ।’
प्रदर्शनीमा अवलोकनकर्ताहरुले उत्कृष्ट डिजाइन, शक्तिशाली प्रदर्शन र अत्याधुनिक ईभी प्रविधि सहितको आरडी६ लाई नजिकबाट अनुभव गर्ने अद्वितीय अवसर पाउने कम्पनीको भनाइ छ ।
रिडाराको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले सम्पूर्ण अटोप्रेमी, ईभी उत्साही र साहसिक यात्रा प्रेमीहरुलाई स्टल नम्बर बी५ मा आमन्त्रण समेत गरेको छ ।
हुन्डाई अयोनिक ५ ले वेलायतमा यो वर्षको ‘कार अफ दि इयर’ अवार्ड पाएको छ । सन्...
लामो प्रतीक्षा पश्चात भारतमा कियाको इलेक्ट्रिक क्रसओभर ईभी६ लन्च गरिएको छ...
धेरै प्रयोगकर्ताहरूले घरमै आफ्नो सवारी साधन चार्ज गर्ने गरेका छन् । तर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...