क्रुज कन्ट्रोल र डिजिटल डिस्प्लेसहित आउँदै हिरो ग्ल्यामर १२५

हिरो मोटोकर्पले आफ्नो लोकप्रिय बाइक ग्ल्यामर १२५ को २०२६ भर्सन परिक्षण गरिरहेको छ । परिक्षणका दौरान ग्ल्यामर १२५ बारे केही रोचक फिचरहरु बाहिर आएका छन् ।

परिक्षण बाइकमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र अपडेट गरिएको स्विच गियर देखिएको छ । महत्वपूर्ण कुरा, बाइकमा क्रुज कन्ट्रोल सिस्टम समेत देखाइएको छ । साथै यसमा, ग्रयाब रेल, साडी गार्ड र पूर्ण रूपमा बन्द चेन कभर सहितको सिंगल–पीस सिट समावेश छ ।

ग्ल्यामर १२५ मा उही पुरानै १२४.७ सीसी, सिंगल–सिलिन्डर, एयर–कूल्ड इन्जिन जडान हुने सम्भावना छ । यसले १०.७ बीएचपी पावर र १०.६ एनएम टर्क जेनेरेट गर्दद्ध भने इन्जिनलाई ५ स्पीड गियरबक्ससँग जोडिएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ लुक र एड्भान्स टेक्नोलोजी सहित हिरो करिज्मा पुनः बजारमा आउने

नयाँ लुक र एड्भान्स टेक्नोलोजी सहित हिरो करिज्मा पुनः बजारमा आउने

भारतको सवैभन्दा ठूलो टु ह्विलर निर्माता हिरो मोटोकर्पले करिज्मालाई पुनः...

स्वदेशमै एसेम्वल गरिएका ४ बाइकको बिक्री मार्फत हिरोको नेपालमा नयाँ यात्रा सुरु

स्वदेशमै एसेम्वल गरिएका ४ बाइकको बिक्री मार्फत हिरोको नेपालमा नयाँ यात्रा सुरु

काठमाडौं– आधिकारिक वितरकका रुपमा नियुक्त भएसंगै सिजी मोटर्सले स्वदेशमै...

हिरो स्प्लेन्डरको इलेक्ट्रिक संस्करण आउँदै, २०२७ सम्म लन्च हुने

हिरो स्प्लेन्डरको इलेक्ट्रिक संस्करण आउँदै, २०२७ सम्म लन्च हुने

हिरो मोटोकर्पले आफ्नो इलेक्ट्रिक मोटरसाइकलको पोर्टफोलियो बढाउन काम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...