बीवाईडी डल्फिनलाई ‘बेस्ट बाई कार अफ युरोप–२०२४’ अवार्ड
बीवाईडीको पछिल्लो सफल मोडल डल्फिन युरोपकै प्रतिष्ठित अवार्ड ‘बेस्ट बाई...
चिनियाँ अटो निर्माता बीवाईडीले पाकिस्तामा एसेम्बलिङ प्लान्ट सञ्चालनमा ल्याउने भएको छ । बीवाईडीले अर्को वर्ष पाकिस्तानमै कारहरु उत्पादन गर्ने तयारी गरेको हो ।
कम्पनीले यस क्षेत्रमा विद्युतीय र प्लग–इन हाइब्रिड सवारी साधनहरूको बढ्दो माग पूरा गर्न जुलाई वा अगस्ट २०२६ सम्ममा पाकिस्तान प्लान्टबाट आफ्नो पहिलो ईभी रोल आउट गर्ने योजना बनाएको हो ।
कराँची नजिकै निर्माणाधीन प्लान्ट पाकिस्तानको युटिलिटी फर्म हब पावरको सहायक कम्पनी मेगा मोटर कम्पनीसँगको सहकार्यमा निर्माण भइरहेको छ ।
उक्त प्लान्टले वार्षिक १५ हजार युनिट कार एसेम्बल गर्न सक्ने जनाइएको छ । सुरुमा चीनबाटै कम्पोनेन्ट आयात गरेर कार एसेम्बलिङ गर्न तयारीमा रहेको कम्पनीले पछि इलेक्ट्रिक बाहेकका केही स्पेयर पार्ट्स पाकिस्तानमै उत्पादन गर्ने योजना बनाएको छ ।
सुरुमा पाकिस्तानको घरेलु बजारको लागि सवारी साधन उत्पादन गर्ने र विस्तारै निर्यात समेत थाल्ने बीवाईडीको भनाई छ । अगस्ट २०२४ मा तीनवटा मोडलसहित प्रवेश गरेको बीवाईडीले १ वर्षपछि नै पाकिस्तानमा कार उत्पादन गर्ने निर्णय गरेको हो ।
बीवाईडीको पछिल्लो सफल मोडल डल्फिन युरोपकै प्रतिष्ठित अवार्ड ‘बेस्ट बाई...
पेरिस अटो शो २०२४ आयोजना भइरहेको छ । उक्त शोमा यस्तो उच्च प्रविधिले...
काठमाडौं – नेपाली बजारमा बिक्रीको लागि तयारी भइरहेको बीवाईडीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...